Logo
Breaking News

राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । संसद्बाट विश्वासको मत गुमाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँबाट खुमलटार गएका छन् । खुमलटार

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट सरकार गठनको आह्वान हुनेबित्तिकै दाबी पेश गर्छौंः महेश बर्तौला

काठमाडौं, २८ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपतिबाट आह्वान हुनेवित्तिकै प्रधानमन्त्रीको दाबी पेश गरिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले

प्रधानमन्त्रीको दाबी पेश गर्न हस्ताक्षरसहित तयारी अवस्थामा ओली

काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आह्वान हुनेवित्तिकै प्रधानमन्त्रीको दाबी पेश गर्ने तयारी गरका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएर पुष्पकमल

पहिलो चरणमा केपी ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस प्रतिवद्ध छः प्रकाशशरण महत

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि

राष्ट्रपतिले संविधान मिच्नुहुँदैन, ७६ (३) अनुसार नै सरकार गठन हुन्छः माधव सापकोटा

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार हुनुपर्ने बताएका छन् । आज

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै प्रचण्ड शितलनिवासमा, राष्ट्रपतिसँग भेटवार्ता हुँदै

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमक्तु भएलगत्तै शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका लागि प्रचण्ड संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन्

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । आज (शुक्रबार) उनले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिएका थिए

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले राखेको विश्वासको मतको

राष्ट्रपतिले संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनको आह्वान गर्नुपर्छ, दायाँबायाँ र छेडछाड गर्ने काम भए जनताले स्विकार गर्दैनन् : प्रभु साह

काठमाडौं, २८ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अबको नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार गठनको लागि आह्वान हुनुपर्ने बताएका छन् । नयाँ सरकार गठनको

देउवलाई मेटमणिले सम्झाए : बुढानिलकण्ठमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउने अवस्था आउला है

काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अब बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा संसद् विघटन गर्ने दाबी गरेका छन् । ओलीले संसद् विघटन

गृहमन्त्री लामिछानेको गुनासोः प्रमाणविना नै म सदन र सडकमा सहकारी ठग भनेर चिनिएँ

काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमाण र आधारविना नै आफूलाई सहकारी ठग बनाइएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउबाहेक अर्को कारणले यो सरकार ढलेको होईन : गृहमन्त्री लामिछाने

काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गरेका छन् । जनतालाई