Logo
Breaking News

मन्त्री पद गुम्ने भएपछि रविको आक्रोश: जब अनुसन्धानको सुइँ कसैको ढोकामा पुग्यो, त्यसबेला एकाएक संविधानको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासनका लागि काम गर्दागर्दै सरकार ढाल्न खोजिएको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा

विस्तृत पढ्नुहोस
मध्यरातमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको रुपमा स्वीकार्न सकिँदैनः हितराज पाण्डे

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस–एमालेबीच मध्यरातमा भएको सहमतिले राष्ट्रिय सहमतिको स्वरुप पाउन नसक्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई

गृहमन्त्री रवि लामिछानेको प्रश्न : मध्यरातमा कुनै एक व्यापारीको घरमा गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ?

काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाएका छन् । उनले संविधान जोगाउने नाममा

प्रचण्डलाई एमालेको जवाफ: हामी नर्क जाँदै जाँदैनौँ, स्वर्ग सँगै लैजाउँला

काठमाडौं,२८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वर्ग जाँदा सँगै लैजाने बताएका छन् । शुक्रबार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि प्रस्ताव राख्ने

प्रचण्डको व्यक्तित्व हेरेर हामीले विश्वास गरेको हो, माओवादीको लगानीले होईनः योगेश भट्टराई

काठमाडौं, २८ असार । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) ले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको

प्रचण्डको १ घण्टा २२ मिनेटको भाषण प्रधानमन्त्रीको रुपमा अन्तिम हो कि जस्तो लाग्यो: योगेश भट्टराई

काठमाडौं,२८ असार । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले सदनमा गरेको भाषण अन्तिमजस्तो लागेको टिप्पणी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको

कांग्रेसको टिप्पणी: जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको प्रचण्डलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले कमजोरी गर्‍यौं कि !

काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला राजनीतिक दलहरु मिलेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले

कांग्रेस-एमालेलाई प्रचण्डको आग्रहः नयाँ सरकार संविधान नमिची बनाउनुस्

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब बन्ने सरकार संविधान नमिची बनाउन कांग्रेस–एमालेलाई आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब बन्ने

प्रचण्डलाई कांग्रेसको प्रश्न: ३/३ महिनामा तपाईं विश्वासको मत लिने, जिम्मेवारी हामीले लिनुपर्ने ?

काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला राजनीतिक दलहरु मिलेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले

ओली र देउवालाई निशानामा राखेर सदनमा प्रचण्डको आक्रोशपूर्ण सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं,२८ असार । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले विश्वासको मत मागेका हुन् । सत्तारुढ दल

कांग्रेस-एमाले २०४७ साल वरिपरी फर्किन खोजेको प्रचण्डको आरोप

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनजस्तो जटिल र संवेदशील विषयमा खेलाची नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेहरुकै

‘प्रचण्डसँग बदला लिने नाममा लक्षित वर्गको पक्षमा बजेटमार्फत अघि सारिएको कार्यक्रम नच्यातियोस्’

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग बदला लिने नाममा दलित, महिला, श्रमिक समुदाय र घाइते अपाङ्गहरुको पक्षमा बजेटमार्फत सारिएका कार्यक्रम नच्यात्न आग्रह गरेका छन् । आज