Logo
Breaking News

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागिता जनाउने पक्का भएको छ । सभापति शेरबहादुर देउवाले नेता सिंहको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभा बैठक सुरू, प्रचण्डले विश्वासको मत लिँदै (लाईभ)

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल ददाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रचण्डले विश्वासको मत लिन

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै खुमलटार सर्ने प्रचण्डको तयारी

काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार

जसपा र एकीकृत समाजवादीका १४ भन्दा बढी सांसद एमालेमा प्रवेश गर्ने महेश बस्नेतको खुलासा (भिडियोसहित)

काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एमालेसँग एकीकरण गर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल

सदनबाट विश्वासको मत लिएलगत्तै प्रचण्डले पत्रकार सम्मेलन गर्ने

काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् । प्रतिनिधि सभा

सिमलताल पहिरोमा बेपत्ता झण्डै ६५ मध्ये १७ जनाको नाम खुल्यो (नामसहित)

काठमाडौं,२८ असार । आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ६५ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको

प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वास मतबारे छलफल हुनेछ

नारायणी नदीमा बेपत्ता २ बसका ६५ जना यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

काठमाडौं,२८ असार । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको

६५ जना यात्रुसहित त्रिशुलीमा बेपत्ता बसको खोजी गर्न गोताखोरसहित ५५ जना परिचालन

काठमाडौं, असार २८ । पहिरोमा परी त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता रहेका छन् । प्रहरीका अनुसार आज

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं

पहिरोमा पुरिएर माइत आएका श्रीमान श्रीमतीसहित एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं, असार २८ । घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ। कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको गएराति