Logo
Breaking News

उपनिर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने एकीकृत समाजवादीको तयारी, कम्तीमा १० स्थानमा जित्ने लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह उपनिर्वाचनमा गठबन्धन गरेर लड्ने तयारी गरेको छ । समाजवादीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग

विस्तृत पढ्नुहोस
सरकार क्लियर छ- बीआरआई ऋणमा लिन हुँदैनः मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिन नसकिने बताएका छन् । आज (बुधबार)

सहकारी ठगी प्रकरणमा सरकारले धनराज र ऋषिकेशलाई बचाउँदैनः मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको

एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित चारै पदका उम्मेदवार, फर्किएला कांग्रेसले भत्काएको ‘लालकिल्ला’ को ‘विरासत’ ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो

१३४ यात्रुसहित आज पोखरामा अवतरण हुँदै सिचुवान एअरलाइन्स, को–को आउँदैछन्?

कास्की, कार्तिक २२ । चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ। सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो ।

बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य, आजदेखि नियमित काममा फर्किदै

काठमाडौं, कार्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि आजदेखि नियमित काममा

राष्ट्रपति निर्वाचनमा पराजयपछि ह्यारिसको पहिलो सम्बोधन, समर्थकको आँखामा आँसु

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा पराजय ब्यहोरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना समर्थकलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेकी छिन् । चुनावी नतिजापछि बुधबार वाशिंगटन डीसीस्थित हावर्ड विश्वविद्यालयमा भएको आफ्नो

पञ्चेश्वर, अरुणलगायतका आयोजना अगाडि बढाउन भारत सकारात्मकः मन्त्री खड्का

काठमाडौं, कार्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौं, कार्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना व्यक्त

आज छठ पर्वको मुख्य दिन : दिनभर निरहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, कार्तिक २२ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री देउवाले गर्ने

काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्ने भएकी छन् । हिजो (मंगलबार) बसेको कांग्रेस–एमालेको संयुक्त बैठकले प्रधानमन्त्री ओली र कांग्रेसका