Logo
Breaking News

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जना यात्रु सवार रहेको अनुमान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको

विस्तृत पढ्नुहोस
आज पाँचौँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, रास्वपा र नेकपा एसको मात्रै साथ

काठमाडौं, असार २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन्। सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा

चन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी, ओलीको पनि चाहना

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ

जनमतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने

काठमाडौँ, २७ असार । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, २७ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । आज (बिहीबार) विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र

प्रचण्ड सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु (भिडिओसहित)

काठमाडौं, २७ असार । मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी सोको

दुई ठूला दल मिल्दा एकतन्त्रीय शासन लागू हुने डर हुन्छः शशांक कोइराला

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले दुई ठूला दल मिल्दा मुलुकमा एकतन्त्रीय शासन लागू हुनसक्ने आशंका व्यक्त गरेका छन् । आज (बिहीबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, २७ असार । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री दाहालले

प्रचण्डका सारथी अब माधव, रवि र प्रभु

काठमाडौं,२७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सदनबाट विश्वासको मत लिँदैछन् । कुनै नाटकीय जादू चलेन भने उनी यसपटक विश्वासको मत नपाएर सत्ताच्यूत हुने निश्चित भएको छ । पछिल्लोपटक

सहकारीमा समस्या आउनुमा सरकार नै दोषी

काठमाडौं, २७ असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय विशेष छानविन समितिले कामलाई तीब्रता दिएको छ । आज (बिहीबार) समितिको दुईवटा बैठक बसको थियो । आजको बैठकमा

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं,२७ असोज । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । त्यस्तै पार्टीले एमाले

सहकारी ठगी प्रकरण: रवि गृहमन्त्री हुँदै छिनोफानो हुने सम्भावना टर्‍यो, राय बाझिएको मुद्दा असोजमा धकेलियो

काठमाडौं,२७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको पूर्ण सुनुवाइ असोजमा हुने भएको छ । सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएपछि पूर्ण