Logo
Breaking News

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ असोज । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको

विस्तृत पढ्नुहोस
सहकारी ठगी प्रकरण: रवि गृहमन्त्री हुँदै छिनोफानो हुने सम्भावना टर्‍यो, राय बाझिएको मुद्दा असोजमा धकेलियो

काठमाडौं,२७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको पूर्ण सुनुवाइ असोजमा हुने भएको छ । सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएपछि पूर्ण

प्रचण्ड सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक सुरू, मुख्यसचिव नियुक्तीदेखि टिकटकको प्रतिबन्ध हटाउनेसम्म निर्णय हुँदै

काठमाडौं, २७ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि

विष्णु पौडेल अर्थमन्त्री हुने चर्चाले सेयर बजारमा उत्साह, १ वर्षपछि पार गर्‍यो २२ सयको विन्दु

काठमाडौं,२७ असार । करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नचाहेको गगनको स्पष्टोक्ति

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने सरकारमा आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । आज (बिहीबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीकै कामले भ्याइनभ्याइ रहेको

ओली सरकारमा कांग्रेसका दुवै महामन्त्री नजाने, कसले गर्ला पार्टीबाट नेतृत्व ?

काठमाडौं,२७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसका दुवै महामन्त्री नजाने भएका छन् । कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री छन् । उनीहरु

नेपाल निर्माण व्यवसायी महासंघले भन्यो : सरकारले रकम भुक्तानी नगर्दा सप्लाई चेन नै अस्तव्यस्त भयो

काठमाडौं, २७ असार । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले पटक पटकको प्रतिबद्धताविपरित असार मसान्तमा समेत आफूहरुको अरबौं रकम भुक्तानी नगरिदिँदा सप्लाई चेन नै अस्तव्यस्त भएको गुनासो गरेको छ । आज

प्रतिपक्ष कमजोर बन्दा कांग्रेस-एमाले सरकार निरङ्कुश बन्न सक्ने शेखरको चिन्ता

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेस–नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताएका छन् । आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग

१८ महिनामा पाँचौपटक विश्वासको मत लिन लागेका प्रचण्डले कति सांसदको पाउँछन् साथ, यस्तो छ हिसाव-किताव

कठमाडौँ, २७ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट

कांग्रेस नेता गौतमको प्रश्नः ठूलो दलले नै ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि माओवादीलाई के आपत्ति ?

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली

विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का, देउवा निवासमा जुट्यो यस्तो सहमति

काठमाडौं, २७ असार । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा क–कसलाई मन्त्री पठाउने भन्नेबारे छलफल थालेको छ । यसअघि सचिवालय बैठकमार्फत पटक पटक सांसद भएर अवसर

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, सदनमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं,२७ असार । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखले आज पार्टीका सांसदलाई ह्वीप लगाएका हुन् । भोलि बिहान ११ बस्ने