Logo
Breaking News

प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १३ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

विस्तृत पढ्नुहोस
हिमाल आरोही निर्मल पूर्जालाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं, १२ भदौ । नेपाली मूलका बेलायती नागरिक निम्स दाइ भनेर चिनिने निर्मल पुर्जामाथि नेपालको पयर्टन क्षेत्र नै बद्नाम गरेको आरोप लाग्दासमेत कारबाही नगरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी

निगमले भन्यो : A330 जहाजको मर्मत (सी-चेक) सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकार्षण भएको छ (विज्ञप्तीसहित)

काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले निगमको A330 जहाज 9N-ALY को मर्मत (सी-चेक) सम्बन्धमा विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। निगमले उक्त जहाजको नियमित मर्मत सी

विवादित नियमावलीमा टेकेर न्यायाधीश नियुक्ति गर्न लागिएको भन्दै बारको आपत्ति, निर्णायक अन्दोलन गर्ने चेतावनी

काठमाडौं, १२ भदौ । नेपाल बार एशोसिएशनले विवादित नियमावलीलाई टेकेर न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै आपत्ति जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बारले न्याय परिषद् नियमावली, २०७४ को

उमेरहदविरुद्ध प्रहरी अधिकारीहरुद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १२ भदौ । आगामी भदौ २६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)

अग्नि सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनाइएन निर्णय

काठमाडौं, १२ भदौ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले फैसला सुनाउने मिति सारेको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा

साफ यू–२० को उपाधि बंगलादेशले जित्यो (फोटोफिचर)

काठमाडौं, १२ भदौ । नेपाली फुटबल टोली साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न असफल भएको छ । आज (बुधबार) भएको फाईनल खेलमा बंगलादेशसँग नेपाल पराजित बनेको हो । नेपाल बंगलादेशसँग ४–१

रवि लामिछानेसहित ५० जनाको बयान लिएको संसदीय विशेष समिति जुट्यो प्रतिवेदन लेखनमा

काठमाडौं, १२ भदौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको चरणमा जुटेको छ । समितिले सहकारी बचत रकम हिनामिना प्रकरणमा

योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी–एमाले सांसदहरु आमनेसामने

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको छ । एमाले सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्ने क्रममा माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा हंगामा

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै उठ्यो प्रश्न, सांसद सुमनाले गरिन् खारेजीको माग

काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर प्रश्न उठेको छ । हिजो (मंगलबार) उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामाको बैठकमा ‘धितोपत्रसम्बन्धी (पहिलो

सरकारलाई ‘बादशाह’ को संज्ञा दिँदै पूर्वमन्त्री किरातीले भने, ‘सभामुखज्यू बादशाह त नाङ्गैभुतुङ्गै छ’

काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकार नाङ्गैभुतुङ्गै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

भ्रष्टाचारबाट उन्मुक्ति दिन पाँच वर्षे हदम्याद ल्याईएको हो, यो विद्येयक तत्काल फिर्ता गरिनुपर्छ : सांसद केसी

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाएका छन् । उनले भ्रष्टाचारबाट उन्मुक्ति दिनको लागि यस्तो प्रावधान राखिएको भन्दै