Logo
Breaking News

केपी ओली प्रधानमन्त्री बन्न संविधान बाधक नरहेको शेखरको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानको धारा ७६ (२) कै सरकार बन्ने दाबी गरेका छन् । आज (मंगलबार) काठमाडौंको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संवैधानिक अधिकार हो : शेखर कोइराला

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने कुरा संवैधानिक व्यवस्थाअनुसार नै भएको बताएका छन् । आज (मंगलबार)

ओली सरकारमा एमालेबाट विष्णु, छविलालदेखि विद्या र अञ्जानसम्म, को-को छन् मन्त्रीको लाईनमा ?

काठमाडौं,२५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार

ओली सरकारमा रमेश लेखक गृहमन्त्री बन्ने पक्का

काठमाडौं, २५ असार । नेपाली कांग्रेसभित्र अब बन्ने एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालिएको छ । सभापति शेरबहादुर देउवाले यसपटक गृहमन्त्री बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेश लेखकलाई पठाउने

नक्कली लाइसेन्स प्रकरणः यातायातका उपसचिव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २५ असार । नक्कली लाइसेन्स प्रकरणमा यातायाता व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध आज (मंगलबार) काठमाडौं जिल्ला

प्रचण्डलाई ‘ब्वाँसो’ को संज्ञा दिँदै दयालबहादुर शाहीले सुनाए हिरण्यकश्यपुको कथा

काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्वाँसोको संज्ञा दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

प्रचण्डलाई चित्रबहादुरले भने: लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ चार बल्ड्याङ, अब तपाईंले जे गरेपनि हुनेवाला केही छैन

काठमाडौं,२५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदसमेत रहेका केसीले प्रचण्ड सत्ताका लागि बालकोट

रास्वपाले अब कांग्रेस र एमालेबाट राजनीतिक संस्कार नसिक्ने

काठमाडौं,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरुलाई राजनीतिक संस्कार सिकाउन नमिल्ने जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद

एमाले सचिवालय बैठक भोलिसम्म स्थगित

काठमाडौं,२५ असार । आजका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका

माओवादीलाई एमालेको जवाफ: सरकार संविधानकै धाराभित्रबाट बन्छ, बालाजुको बाइसे धाराबाट बन्दैन

काठमाडौं,२५ असार । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा

बेचन झा को हुन भनेर बालकोट र बुढानिलकण्ठलाई राम्रोसँग थाहा छ : लेखनाथ दाहाल

काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष के उद्देश्यले माओवादीसँगको सहकार्य तोडेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै

हिमताल संरक्षणका लागि विशेष योजना बनाउन सांसद आरजु राणाको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा आरजु राणा देउवाले हिमताल संरक्षणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै संसद्को कृषि