Logo
Breaking News

सार्वजनिक गाडीमा सांसदको लोगो लगाएर हिँड्दा ठगी काण्डसँग जोडेर व्यङ्ग्य गर्लान् भन्ने डर लाग्न थाल्योः

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य युवराज शर्माले सार्वजनिक सवारी साधनमा सांसदको लोगो लगाएर हिँड्दा विभिन्न ठगीसँग जोडेर व्यङ्ग्य गर्लान्

विस्तृत पढ्नुहोस
सरकारलाई माओवादी नेतृको चेतावनीः ‘संविधान लागू नै नभई संशोधन गर्दा खाल्डोमा परिएला’

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं राष्ट्रिय सभा सदस्य रेनु चन्दले सरकारले लाशमाथि पनि विभेद गरिरहेको टिप्पणी गरेकी छन् । आज (आइतबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चीनसँग ऋणलाई अनुदानमा बदल्न तत्काल कदम चाल्नको लागि ओली सरकारमाथि दबाब

काठमाडौं, ९ भदौ । मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिवेला मरणासन्न अवस्थामा छ । ठूलो ऋणमा निर्माण गरिएको विमानस्थल सञ्चालनमा आउन नसक्दा देशकै अर्थतन्त्रमा ठूलो

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

काठमाडौं, ९ भदौ । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको छ । सो बसमा ४३ जना सवार

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा, प्रचण्ड पनि पुगे

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने

झापामा १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ, एक अझै फरार

काठमाडौं, ९ भदौ । झापाको अर्जुनधारा नगरपालिका–५ मा १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । उक्त घटना गत शुक्रबार राति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव

महामन्त्रीद्वयको प्रस्ताव जस्ताकोतस्तै पारित हुँदैनः डीला संग्रौला (भिडिओसहित)

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसकी नेतृ डा. डीला संग्रौलाले महामन्त्रीद्वयको प्रस्ताव जस्ताकोतस्तै पारित हुन नसक्ने बताएकी छ । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवादको

प्रचण्ड धोका खान तयार हुनुभयो, ओलीजीले धोका दिनुभयोः रामनारायण बिडारी

काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका खान तयार भएपछिमात्रै केपी शर्मा ओलीले धोका दिएको बताएका

आरजुलाई लक्षित गर्दै एमाले नेता तामाङले भने, ‘कांग्रेसले महिलालाई प्रधानमन्त्रीमा अगाडि सार्दा एमालेलाई आपत्ति छैन’

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाली कांग्रेसले महिलालाई प्रधानमन्त्रीमा अगाडि सार्दा आफूहरुलाई आपत्ति नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मृत फेला

काठमाडौं, ९ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । आज (आइतबार) बिहान बर्दिबास–जलेश्वर सडकखण्डको बर्दिवास वडा नं. ८ मा उनी मृत फेला

रामेछाप पहिरो : एकै परिवारका चारसहित ६ जनाको शव फेला, बेपत्ताको खोजी जारी

काठमाडौं, भदौ ९ । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २

नेकपा एसको केन्द्रीय कमिटीको बैठक आजदेखि, रिक्त १८ पदाधिकारीको टुङ्गो लगाइने

काठमाडौं, भदौ ९ । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । अहिले बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने बैठकमा