Logo
Breaking News

मन्त्रीहरु नै कानूनले प्रतिबन्ध लगाएको हुण्डी कारोबारमा संलग्न छन् : प्रभु साह (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । आज (सोमबार)

विस्तृत पढ्नुहोस
गीतबाटै एमालेलाई माओवादीको जवाफ: कति जल्छौँ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर

काठमाडौं,२४ असार । प्रतिनिधि सभा बैठकमा दलहरुबीच आज पनि घोचपेच चलेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले अल्पमतमा परिसकेपछि प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने

एमाले सांसद गुरुङको रविलक्षित टिप्पणीः सूचना बेच्नेविरुद्ध कारबाही भएन, कसैले सन्यास पनि लिएनन्

काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले संसद्मा फाइल, फाइल सुन्दा कानै पाकिसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन

ओली–देउवालाई रास्वपा सांसद झाको अनुरोध : २०५९ सालमा जसरी सदन, सरकार र संविधान ज्ञानेन्द्रलाई बुझाएझैं नबुझाउनुहोला

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेको सहकार्यलाई लिएर आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई

प्रचण्डलाई एमालेको जवाफ: तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?

काठमाडौं,२४ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा कुनै पनि संवैधानिक बाध्यता नरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा

शुक्रबार राति बेचन पक्राउ पर्ने, शनिबार सरकार ढल्ने प्रपञ्च जनताले हेरिरहेका छन्ः स्वर्णिम वाग्ले

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु राणाको संलग्नताबारे संसद्को ध्यानाकार्षण गराएका छन्

प्रचण्डजीको शंकास्पद गतिविधिका कारण एमाले-कांग्रेसको गठबन्धन बन्योः युवराज ज्ञवाली

काठमाडौं, २४ असार । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शंकास्पद गतिविधिका कारण माओवादीसँगको सत्ता समीकरण टुटेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

रास्वपाको जिकिर: बेचन झा प्रकाउ परेपछि राजनीतिक चलखेल भयो, नयाँ सरकारलाई पनि यस प्रकरणले चैन दिँदैन

काठमाडौं,२४ असार । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य

नागरिक समाजका अगुवा डा. दीक्षितको टिप्पणीः ‘गृहमन्त्री लामिछानेलाई ओली-प्रचण्डले खत्तम पारे’ (भिडिओसहित)

काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समस्या समाधान गर्नका लागि दुई ठूला दलबीच

एमालेले आज पनि भन्यो: देश जलमग्न हुँदा अल्पमतका प्रधानमन्त्री बाँसुरी बजाएर संविधानको धारापानी खोज्न लाग्नुभयो

काठमाडौं,२४ असार । नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुरप्रसाद गैरेले

सहकारी काण्ड खोजविन गर्ने हो भने गृहमन्त्री लामिछाने जेल जानुहुन्छः एमाले नेता भट्टराई (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता विशाल भट्टराईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदमा रहँदा केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

केन्द्रपछि माओवादी नेतृत्वका दुवै प्रदेश सरकार अल्पमतमा

काठमाडौं,२४ असार । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका दुईवटै प्रदेश सरकार अल्पमतमा परेका छन् । हाल माओवादी केन्द्रको तर्फबाट बागमतीमान शालीकराम जम्कट्टेल र लुम्बिनीमा जोखबहादुर