Logo
Breaking News

दलको नाम फेर्न रास्वपालाई विश्वप्रकाशको सुझाव, रविलाई प्रश्न, ‘क्लिन चिट कि क्लियर चिट ?’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दलको नाम फेर्न सुझाव दिएका छन् । रास्वपाको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना

विस्तृत पढ्नुहोस
रविको ब्रिफिङः ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर

ओलीजी र मैले जेलनेल भोगेका छौं, प्रजातन्त्रको खिलाफमा संविधान संशोधन गर्दैनौंः सभापति देउवा

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा संविधान संशोधन नहुने बताएका छन् । आज (मंगलबार) कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै

मेटमणिलाई पार्टीबाट गलहत्याउन झलनाथको माग, जोगाउने खेलमा माधव नेपाल

काठमाडौं,१ असोज । नेपालको प्रतिनिधि सभाले सर्वसम्मत रुपमा संविधान संशोधन गरेर नक्सामा सामेल गरेको लिपुलेक र कालापानीसहितको क्षेत्रमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद मेटमणि चौधरी

रवि, छविलगायत गोर्खा मिडियाका सञ्चालकलाई सहकारी ठगीमा कारबाही गर्न मिल्दैनः वरिष्ठ अधिवक्ता पण्डित

काठमाडौं, १ असोज । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरिसकेपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि भयो, अब सांसद पद त्याग गर्नुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं, १ असोज । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिनिधि सभामा प्रतिवेदन पेश गरिसकेपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान

इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर पुगे राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च पदस्थ व्यक्तित्व, उपप्रमुख डंगोलले गरिन् स्वागत

काठमाडौं,१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्तित्वहरु इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी

लोसपा त्यागेका राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी, सुमन सायमीको पनि साथ

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

बालेनले इन्द्रजात्रा बहिष्कार गरेपछि विशिष्ट अतिथिलाई उपमेयर सुनिताले स्वागत गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेका छन् । उनी आज काठमाडौंमा आयोजना हुने इन्द्रजात्राको समारोहमा सामेल हुने छैनन् । स्रोतका अनुसार मेयर शाह अहिले भारतमा

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, प्रधानमन्त्री अ‍ोली अमेरिका जानुअघिनै सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले साझा कार्यक्रम तय

अहिलेको संविधानले समस्याको सम्बोधन गर्दैन्, तत्काल पूनर्लेखन गरिनुपर्छ : उपेन्द्र यादव

काठमाडौं, १ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जनतामाथि जबरजस्ती दमन र हत्या गरी जारी गरिएको भएकोले अहिलेको संविधानले मधेशी, आदिवासी, दलित, शिल्पी, महिला,

सहकारी ठगीमा रविको संलग्नता कति ? ध्रुबबहादुर प्रधानले गरे सनसनीपूर्ण खुलासा (भिडिओसहित)

काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ध्रुबबहादुर प्रधानले सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको बताएका