Logo
Breaking News

आजदेखि सरकारी खाता रोक्का, आज चालु आवको भुक्तानी हुने अन्तिम दिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २४ ।आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८०

माओवादी नेता दाहालको दाबी, ‘असार २८ सम्म परिस्थितिमा फेरबदल आउँछ’

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना प्रवल रहेको बताएका छन् । आज

कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुङ्गिने

काठमाडौं, २३ असार । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात

सत्ता स्वार्थको जालझेलः ०७८ वैशाख ३० मा आफैंले स्थापित गरेको नजीर उल्लङ्घन गर्न उद्धत छन् ओली

काठमाडौं, २३ असार । सत्ता समीकरणमा आएको उलटफेरसँगै अब बन्ने सरकार नेपालको संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्ने बहसको विषय बनेको छ । सरकार गठनको विषयलाई लिएर

कांग्रेस र एमाले नेताहरुलाई वर्षमान पुनको प्रश्न : ठूला फाइलहरु खोल्न सुरु गर्दा किन आँत्तिनुभयो ?

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत

प्रधानमन्त्री दाहाल नियमित एक्सन रूममा, विपदबाट बच्नको लागि यस्तो निर्देशन

काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल नियमित एक्सन रूममा सक्रिय भएका छन् । उनले विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ

रास्वपालाई योगेशको प्रश्नः प्रधानमन्त्रीले प्वाल पारेको डुङ्गामा बसेर कता जाँदै हुनुहुन्छ ?

काठमाडौं, २३ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्वाल पारेको डुङ्गामा रास्वपाले यात्रा गरिरहेको टिप्पणी गरेका छन् । आज

कांग्रेस र एमाले मिलेकोप्रति झलनाथको टिप्पणी : यो संसदीय व्यवस्थामा नौटंकी हो

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यलाई नौटंकीको संज्ञा दिएका छन् । उनले आफ्नो दल नयाँ गठबन्धनमा

प्रचण्ड नेतृत्वको सरकार ढल्छ, तरपनि एकीकृत समाजवादीले विश्वासको मत दिन्छः जगन्नाथ खतिवडा

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग

सभामुख घिमिरेले गराए प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने जानकारी

काठमाडौं, २३ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने जानकारी गराएका छन् । आज बसेको बैठकमा सभामुख

सांसद शर्माको प्रचण्डलक्षित अभिव्यक्तिः ‘..झिरैमा उनेको माछीको हाल भो’

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै संसद् बैठकमा रामकृष्ण ढकालको गीत ‘ओराली लागेको हरिणको चाल भो’