Logo
Breaking News

ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्रका इन्स्पेक्टर उमेश थापा मृत फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सुतिरहेको

विस्तृत पढ्नुहोस
केपी ओली प्रधानमन्त्री बन्न सक्नुहुन्न भनेर प्रचण्डलाई सुनाउने मान्छे पटमुर्ख होः वरिष्ठ अधिवक्ता बिडारी (भिडिओसहित)

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बन्ने केपी शर्मा ओलीलाई कुनै बाधा नरहेको बताएका छन् ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा, खतराको तह पार

काठमाडौं, असार २२। विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी

अहिलेसम्मका राष्ट्रपतिले संविधानको रक्षा गर्न सकेनन्, रामचन्द्र पौडेलका सामु पनि यक्ष प्रश्न छः पूर्व प्रधानमन्त्री खनाल (भिडिओसहित)

काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार बन्नुपर्ने बताएका छन् । हिजो (शुक्रबार) नेपाली

विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री

काठमाडौं, असार २२ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिन लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । सरकार गठन भएको ३०

बाढीले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

सङ्खुवासभा, असार २२ । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा

बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस–एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं, असार २२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र

प्रचण्डमाथि बाबुरामको धारावाहिक प्रहार, आज अलिक कडै लेखे

काठमाडौं, २१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा बहमुत गुमाउँदापनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएकोमा आक्रोश पोखेका छन् । उनले प्रचण्डको व्यवहारबाट आम

जुन दिनसम्म प्रचण्ड प्रधानमन्त्री रहिरहनुहुन्छ, त्यो दिनसम्म हाम्रो साथ रहन्छ : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिमसम्म साथ रहने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहाल सरकारको नेतृत्वमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं, २१ असार । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले

कांग्रेस-एमालेको कदम राजनीतिक नौटङ्कीमात्रै होः झलनाथ खनाल

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पछिल्लो राजनीतिक परिघटनाले मुलुकलाई अराजकता र पश्चगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् । आज (शुक्रबार) सत्तारुढ पाँच दलको

जसपाका मन्त्रीद्धय यादव र सुँडीले बुझाए राजीनामापत्र

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज साँझ