Logo
Breaking News

प्रचण्ड नेतृत्वको सरकार जोगाउन माधवले बढाए सक्रियता, सिंहदरबारबाट सिधै बालुवाटार हानिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जोगाउन सक्रियता बढाएका छन् । नेकपा (एमाले)

विस्तृत पढ्नुहोस
ओलीले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउँदै झलनाथले भने, ‘एमालेमा अब भूकम्प जाँदैछ’

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । आज (शुक्रबार) पार्टीको

विश्वासको मत जोहो गर्न पाँच दलका नेताहरु छलफलमा जुटे

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरु छलफलमा जुटेका छन् । आज (शुक्रबार) सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)

राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा एकीकृत समाजवादीको खोजी भइरहेको छः माधव नेपाल

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा पार्टीको खोजी भइरहेको बताएका छन् । आज (शुक्रबार) पार्टीको महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै

समाजवादी कार्यदिशामार्फत कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरण गर्छौंः घनश्याम भुसाल

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरु विद्रोही फौज भएको दाबी गरेका छन् । आज (शुक्रबार) पार्टीको १०औं महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले विद्रोही

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ

एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) ले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।

एमालेले संसद्लाई पनि दियो सरकारबाट बाहिरिएको जानकारी

काठमाडौं, २१ असार । नेकपा (एमाले) ले संघीय संसद्लाई सरकारबाट बाहिरिएको जानकारी गराएको छ । आज (बिहीबार) एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद् सचिवालयलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको र प्रतिपक्षमा

प्रदेशतिर हलचल सुरु, बागमती सरकारबाट पनि बाहिरिँदै एमाले

काठमाडौं, २१ असार । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ । हिजो (बिहीबार) सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको एमाले आज बागमती सरकारबाट बाहिरिन लागेको हो ।

संसदीय विशेष समितिको बैठक जारी, गृह सचिव र प्रहरी महानिरीक्षक पनि उपस्थित

काठमाडौं, २१ असार । सहकारी ठगी प्रकरण छानविनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । आज (शुक्रबार) को बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबर र गृह मन्त्रालयका सचिव

प्रधानमन्त्री प्रचण्डलाई माधवको ढाडसः सरकारले संसद् फेस गर्ने आँट राख्नुपर्छ

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद फेस गर्ने आँट राख्नुपर्ने बताएका छन् । आज (शुक्रबार) महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी

अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको मुद्दामा साउन २३ गते निर्णय सुनाइने

काठमाडौं, २१ असार। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय