Logo
Breaking News

बीआरआईबारे जसपा नेपालका नेता यादवको टिप्पणीः ‘ऋण लिएर घिउ खान हुँदैन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले चिनिया परियोजना बेल्ट एण्ड रोड

विस्तृत पढ्नुहोस
कांग्रेस-एमाले मिलेर बन्न लागेको सरकारलाई जसपा नेपालको पनि समर्थन

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज

एक महिना सत्ता लम्ब्याउनु प्रचण्डका लागि हितकर छैनः कांग्रेस नेता खड्का

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत लिन ३० दिनको समयावधि रहेको बताएका छन् ।

‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ प्रचण्डलाई सुहाउने लाइन होईनः प्रा.डा. केसी

काठमाडौं, २१ असार । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले ‘कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुहाउन लाइन नभएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार)

केपी ओलीलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले दिँदैनः प्रा.डा.केसी

काठमाडौं, २१ असार । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने नैतिक धरातल नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता

बजेटमाथि छलफल गर्न मधेश प्रदेश सभाको बैठक बस्दै

काठमाडौं, असार २१ । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ। अगामी आवको बजेटमाथि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल

राष्ट्रियसभाको बैठक : आज बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं, असार २१ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ः१५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको

सारङ्गा श्रीमानको रायः नैतिक कर्तव्य बोध गरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने

काठमाडौं, २० असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लबीच राय बाझिएको छ । न्यायाधीश

गृहमन्त्री लामिछानेलाई निलम्वन गर्न माग गरिएको रिटमा न्यायाधीशद्वय बीच भएन मतैक्यता

काठमाडौं, २० असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा न्यायाधीशद्वय बीच राय बाझिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान

सुदूर सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्री सोडारी अल्पमतमा

काठमाडौं, २० असार । नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले आज (बिहीबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ । योसँगै सुदूरका मुख्यमन्त्री

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । पार्टीको १०औं महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन

अवैध सुन रहेको आशंकामा एमालेका केन्द्रीय सदस्य बस्नेतको सम्पर्क कार्यालयमा छापा

काठमाडौं, २० असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य शिव बस्नेतको सम्पर्क कार्यालयमा प्रहरीले छापा मारेको छ । बागबजारस्थित न्यू चाँदनी गेस्ट हाउसको माथिल्लो तलामा रहेको उनको सम्पर्क कार्यालयमा छापा