Logo
Breaking News

दशैंअघि माधवलाई नचलाउने ओलीको तयारी, पहिलो निशानामा रवि लामिछाने !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रूपमा बदला लिने नेताहरुमध्ये पहिलो नम्बरमा आउँछन् । उनी आफूमाथि धोका दिने र आफूलाई खतरा सावित

विस्तृत पढ्नुहोस
छानबिन समितिले कारबाही सिफारिस गरेपछि रवि: एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु, नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जित र हारको कुनै परवाह नरहेको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका

रवि लामिछानेमाथि सहकारी ठगीसहित ४ वटा कसुरमा कारबाही हुनुपर्छः वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं, १ असोज । वरिष्ठ अधिवक्ता एवं संविधानविद् टीकाराम भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले पेश गरेको प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि

काठमाडौंमा यसरी मनाईयो विश्वकर्मा पूजा (फोटोफिचर)

काठमाडौं, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट

जेल जाने पक्का भएपछि लाजशरमको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर भ्रम फैलाए: मुकुल ढकाल

काठमाडौं । रास्वपाका निष्कासित महामन्त्री डा मुकुल ढकालले सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका रवि लामिछानेले जनतालाई झुक्याएको दाबी गरेका छन् । सोमबार सहकारी छानबिन गर्न गठित समितिले लामिछानेसहित ९

सहकारी ठगीमा रविको संलग्नता पुष्टि भयो, कडा कारबाही हुन्छः कांग्रेस प्रवक्ता महत (भिडिओसहित)

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गरेको बताएका छन् ।

मेटमणि नेपाली नागरिक भएकोमा झलनाथको शंका, भन्छन्: यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना गर्न सकिँदैन, कारबाही होस्

काठमाडौं,१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। सांसद चौधरीले राष्ट्रियता विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्वप्रधानमन्त्री खनालले तत्काल कारबाही

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, १ असोज : सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, १ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

बागमती नदी संरक्षणका सन्दर्भमा सर्वोच्चबाट जारी फैसलालाई च्यालेन्ज गर्दै पुनरावलोकनको निवेदन दर्ता

काठमाडौं, ३१ भदौ । बागमती नदी संरक्षणको सन्दर्भमा परेको रिटमा सर्वोच्च अदालतबाट जारी भएको फैसलालाई च्यालेन्ज गर्दै सरकारले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । आज (सोमबार) मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस

काठमाडौं, ३१ भदौ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस गरेको छ । आज (सोमबार) बसेको परिषद्को बैठकले भावि प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको हो । राउत सर्वोच्च अदालतका