Logo
Breaking News

नेकपा एसको महाधिवेशनः आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १९ । नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ। जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल

विस्तृत पढ्नुहोस
प्रचण्डको दूत बनेर माधव नेपालले भेटे देउवालाई, सकारात्मक कुरा भएको ब्रिफिङ

काठमाडौं, १८ असार। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् ।

ओली नेतृत्वमा बन्ने सरकारमा सामेल हुन माओवादी केन्द्रलाई एमालेको प्रस्ताव

काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससहित बन्ने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अबको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन प्रस्ताव गर्ने भएको छ । कांग्रेससँग मिलेर नयाँ सरकार

प्रधानमन्त्रीमा टिकिरहन प्रचण्डले थाहै नदिई वैकल्पिक सरकारको बहस चलाएको एमालेको ठहर

काठमाडौं,१८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए।

एमालेले सरकारबाट फिर्ता बोलाएन आफ्ना मन्त्री

काठमाडौं, १८ असार । नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले

एमाले सचिवालय बैठक: प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्मको अल्टिमेटम

काठमाडौं,१८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ।मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए। “कांग्रेस

विपक्षी दलका नेतासँग देउवाको छलफल सकियो, नयाँ गठबन्धनलाई साथ दिने राप्रपासहितको आश्वासन

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताबीचको छलफल सकिएको छ । आज साँझ बसेको बैठकमा देउवाले सोमबार राती एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँगको सहमतिबारे जानकारी

रविविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा

काठमाडौं,१८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापालाइ थुनामा पठाउन आदेश दिएको छ । थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको

प्रधानमन्त्री प्रचण्डसँगको गहन छलफलपछि सिंहदरबारबाट बाहिरिए रवि

काठमाडौं, १८ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा

संविधान संशोधन गर्ने नयाँ गठबन्धनको एजेण्डा राप्रपाद्धारा स्वागत, सरकारमा जानेबारे पछि निर्णय हुने

काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)

सरकारबाट बाहिरिने एमालेको निर्णय, ८ मन्त्रीले आजै राजीनामा दिँदै

काठमाडौं,१८ असार । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सो निर्णय अनुसार एमालेका मन्त्रीले आजै