Logo
Breaking News

सरकार छाड्नेबारे निर्णय लिन एमाले सचिवालय बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न सकेनः गृहमन्त्री लामिछाने

काठमाडौं, १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आएको टिप्पणी गरेका छन् । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचारका

एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, सिंहदरबार पुगे

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन् । नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा पुगेर सिधै सिंहदरबार आएका प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न

प्रचण्डलगत्तै अ‍ोली पनि पुगे कांग्रेस मूख्यालय सानेपा (तस्बिरहरु)

काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा

सानेपामा प्रधानमन्त्री दाहाललाई देउवासहितका कांग्रेस नेताहरुको न्यानो आतिथ्यता

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन

५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाइदिएपछि बाब्ली परिवार विचल्लीमा

काठमाडौं, १८ असार । कैलाली भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार विचल्लीमा परेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७ वर्षदेखि

नयाँ सरकारमा सामेल हुनको लागि उपेन्द्र र महन्थलाई देउवाको प्रस्ताव, बोलाए बैठक

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको अब बन्ने नयाँ सरकारमा साना दललाई पनि सामेल गराउनेगरि सक्रियता बढाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ

पार्टीको निर्णय सुनाएर शीतल निवासबाट फर्किए प्रचण्ड

काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र दानहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकसित राजनीतिक घटनाक्रमको

भेटौं भन्दै प्रचण्डले फोन गरेपछि देउवाको जवाफ: म ढाँट्न जान्दिनँ, ओलीजीसँग सहमति भईसक्यो

काठमाडौं,१८ असार । एमालेले धोका दिएर सत्ता सहकार्य टुटाउन लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रचण्डले मंगलबार बिहान देउवालाई

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङः देश पश्चगमनतर्फ जाने संकेत देखापर्यो

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पश्चगमनतर्फ जाने संकेत देखापरेको बताएका छन् । आज (मंगलबार) पार्टी पदाधिकारी बैठकमा प्रचण्डले कांग्रेस–एमालेले

गृहमन्त्री रवि लामिछानेको वचनपछि प्रधानमन्त्री दाहाल सदन फेश गर्ने मुडमा, राजीनामाबारे नसोच्ने

काठमाडौं, १८ असार । सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) ले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि राजनीति तरंगित बनेको छ । विकसित राजनीतिक परिस्थितिबारे एमाले अध्यक्ष ओलील्ले प्रधानमन्त्री