Logo
Breaking News

कांग्रेसको निश्कर्षः बीआरआई परियोजना ऋणमा स्वीकार गर्न सकिँदैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ऋणमा स्वीकार गर्न नहुने

विस्तृत पढ्नुहोस
सत्ता समीकरण उलटफेरको चर्चाबारे प्रधानमन्त्री प्रचण्डले गरे ब्रिफिङ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकमा सत्ता समीकरणमा कुनै पनि संकट नरहेको ब्रिफिङ गरेका छन् । आज (सोमबार) बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणमा उलटफेर

मन्त्रिपरिषद् बैठक सकियो, मन्त्रीहरु धमाधम बाहिरिए (फोटोफिचर)

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक भर्खरै सकिएको छ । दुई घण्टाभन्दा लामो चलेको आजको बैठकमा मुख्यसचिव नियुक्तीको विषयमा छलफल भएको

ओलीको सचिवालयले भन्यो : अध्यक्षले अहिले साँझ मन्त्रीहरुलाई बोलाएको भन्ने खबर सत्य होईन

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आज साँझ साढे ६ बजे एमालेका मन्त्रीहरुलाई बालकोट बोलाएको भन्ने खबर असत्य भएको स्पष्ट पारेको छ । पछिल्लो

‘चिया पिउन आउनुस्’ भनेर ओलीले बोलाएपछि बालकोट पुगेका थिए देउवा

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका

सिंहदरबारमा क्याविनेट मिटिङ, कानुनमन्त्री भने संसद्मै

काठमाडौं, १७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही समयअघिबाट सुरु भएको आजको बैठकमा कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी भने सहभागी छैनन्

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ, ‘केपी ओली र मेरो सम्बन्ध सुमधुर छ’

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका

देउवा बुढानिलकण्ठमा र ओली च्यासलमा व्यस्त, आजै साँझ ७ बजेसम्म बोल्ड निर्णय लिने तयारी

काठमाडौं, १७ असार । कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको चर्चा चलिरहेको बेलामा दुवै दलका शीर्ष नेताहरु आ–आफ्नो दलको छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा

सरकार फेरिने हल्लाबारे के भन्छन् रवि लामिछाने ?

काठमाडौं,१७ असार । सत्ताको प्रमुख घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् । सोमबार संसद भवन

संसद् भवनमा ओलीको स्पष्टोक्ति : यस वर्ष त म प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन्

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिएर बाहिरिने क्रममा ओलीले यस्तो

देउवा र ओलीबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा अझै सहमति जुटेन

काठमाडौं, १७ असार । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यको सहमति भएको चर्चाबीच सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा विवाद कायमै रहेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले

सरकार ढल्ने चर्चाबीच मन्त्रिपरिषद्को बैठक सुरू, मुख्यसचिव नियुक्ति मूख्य एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना छ । तत्कालीन मुख्यसचिव डा