Logo
Breaking News

सरकार परिवर्तनको हल्लाबीच प्रचण्डलाई भेट्नेको लर्को, कुलमान र नारायणकाजी बाहिरिएपछि मातृकाको प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सरकार फेरबदलको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेको लर्को लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रचण्डलाई भेट्न माओवादी निकटका नेता कार्यकर्ता

विस्तृत पढ्नुहोस
दाओजिनको योजनामा ७ वटा डमी कम्पनी खडा गरी ३० अर्बभन्दा बढीको अवैध सुन तस्करी

काठमाडौं, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि खडा गरिएका विभिन्न ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १ सय ९४ केजी ६६८ ग्राम

सरकार नढल्नेमा गृहमन्त्री रवि लामिछाने ढुक्क, पार्टी पँक्तिलाई गरे बोल्ड कदम चाल्ने ब्रिफिङ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको मुख्य घटकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनमा कुनै संकट नरहेको ब्रिफिङ गरेका छन् । पछिल्लो समय

एकीकृत समाजवादीमा माधव र घनश्यामको नाममा नेताहरुको कित्ताकाट, अलमलमा रामकुमारी झाँक्री

काठमाडौं,१७ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । आइतबारबाट जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा नेताहरुले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् । महाधिवेशन

वर्षमान र जनार्दनसँग प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : मेरो नेतृत्वको सरकार ढल्दैछ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री

विभिन्न कालखण्डका २५ वटा भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने तयारी

काठमाडौं, १७ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न कालखण्डमा भएका भ्रष्टाचारमध्ये २५ वटा काण्डको छानविनका लागि शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताएका छन् । आज (सोमबार) गृह मन्त्रालयसँग

पहिचान, माधव नेपालको नेतृत्व र जबजको पक्षमा अडिग देखिएका राजेन्द्र राईको फरक मत (पूर्णपाठसहित)

काठमाडौं,१७ असार । १०औं राष्ट्रिय महाधिवेशन गरिरहेको नेकपा एकीकृत समाजवादीमा सचिवसमेत रहेका नेता राजेन्द्र राईले फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न । एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको

गृहमन्त्री लामिछानेलाई ज्ञानबहादुरको सुझावः ‘गिरीबन्धुको फाइल अलरेडी छ, पक्राउ गरे हुन्छ’

काठमाडौं, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको बताएका छन् । आज

सत्ता गठबन्धनको आजको बैठक बहिष्कार गर्ने एमालेको तयारी, ओलीले राउत र ठाकुरसँग छलफल गर्दै

काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विदाई भेटघाट गरेका छन् । सत्ता सहकार्य करिब करिब टुँग्याएको सन्देश प्रवाह गरेर बालुवाटारबाट विदा भएका

प्रधानमन्त्री प्रचण्ड चरम दबाबमा, ओलीले देउवासँग सहकार्यको हात अघि बढाए

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिवेला चरम दबाबमा परेका छन् । सत्ता गठबन्धनको मुख्य चाबी हातमा लिएर बसेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोड्ने मन

प्रचण्डसँगको निर्णायक वार्ता सकेर बालुवाटारबाट बाहिरिए ओली, देउवासँग आजै अर्को छलफल हुँदै

काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन

ओली-देउवाबीच भेटवार्ता हुँदैमा सत्ता समीकरण उलटफेर हुँदैनः माधव सापकोटा

काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले शान्ति प्रक्रियाका बाँकी काम समग्र राष्ट्रको अस्तित्व र प्रतिष्ठासँग जोडिएको बताएका छन् । आज (सोमबार)