Logo
Breaking News

प्रचण्डसँग ओलीले भने: देउवाजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा

विस्तृत पढ्नुहोस
प्रचण्ड–ओलीबीच ४ घण्टादेखि बालुवाटारमा छलफल

काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड

ओली र देउवाको भेटपछि सदनमा कांग्रेसले भन्यो: एमाले र कांग्रेसको सहकार्य आवश्यक छ

काठमाडौं,१७ असार । नेपाली कांग्रेसका सांसद दीपक गिरीले एमाले र आफ्नो दलबीच मिलेर अघि बढ्न सक्ने आधार बनेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले दुई

प्रचण्ड गतिशील नेता हुन्, कांग्रेससँग पुनः सहकार्य गर्न सक्छन्ः राजेन्द्र पाण्डे

काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले र कांग्रेस मिलेर सरकार बनाएको खण्डमा देशका लागि दुर्भाग्य हुने बताएका छन् । आज

ओलीलाई बालुवाटारमै छाडेर अर्को बैठकमा निस्किए प्रचण्ड, निर्णायक वार्ता आजै हुने

काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड

ओलीले शेरबहादुरजी भेटघाट नै गर्न नचाहने भनेपछि देउवा बालकोट पुग्नुभयो !

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ता समीकरणमा फेरबदल ल्याउन पार्टी सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा नगएको बताएका छन् । हिजो

रञ्जीताले आफैँ मन्त्री बन्ने घोषणा गरेपछि बिच्किएका थिए अरुण चौधरी

काठमाडौं,१७ असार । नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । हालै संसदीय दलको नेताबाट रञ्जीता श्रेष्ठलाई हटाएर गंगाराम चौधरीलाई नयाँ दल नेता बनाउन निर्णायक भूमिका खेलेका

एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने, खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौं,१७ असार । नेकपा एकीकृत समाजवादीले विद्युतीय मेसिनबाट मतदान गरि निर्वाचन सम्पन्न गर्ने भएको छ । हिजोबाट सुरु भएको महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता

उपमहासचिव खतिवडाको दाबी ‘सत्ताको चाबी एकीकृत समाजवादीसँग मात्रै छ’ (भिडिओसहित)

काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुसँग मात्रै सत्ताको चाबी रहेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

केपी ओली र एमालेप्रति एकीकृत समाजवादीमा थप घृणा थपिएको छः उपमहासचिव खतिवडा

काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहंकारका कारण निमन्त्रणा स्वीकार नगरेको बताएका छन् । हिजो (आइतबार)

झनै निर्मम बन्दै रेशम, श्रीमतीलाई संसदीय दलको नेताबाट हटाएर बावुलाई बनाए प्रमुख सचेतक

काठमाडौं,१७ असार । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय

टीआरसीमा रहेको बाँकी असहमति टुंग्याउन तीन दलको सहजीकरण कार्यदल गठन

काठमाडौं,१७ असार । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ । आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक