काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र टंक लाइन विवादमा आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन् । मंगलबार
काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा अघिल्लो सरकारको कामकारबाहीलाई निरन्तरता दिनुपर्ने बताएका छन् । आज
काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले विजुलीको बक्यौता एक सुका पनि छोड्न नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन
काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाएको विषयको प्रशंसा गर्दै जे भएको छ ठीक भएको भन्दै अब काम गरेर दुई दलबीचको सहकार्यको औचित्यबारे पुष्टि
काठमाडौं, २९ साउन । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेको छन् । संवैधानिक हक बमोजिम राज्यका निकायहरुमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरुले प्रदर्शन गर्दै आएका
काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा
काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले डेडिकेटेड ट्रङ्क लाइन विवादमा बक्यौता तिर्न बाँकी उद्योगहरुको विजुली जोड्न निर्देशन दिने प्रधानमन्त्रीले बक्यौता
काठमाडौं । रास्वपाका सांसद हरि ढकालले बोल्दा बोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । आज बसेको बैठकमा सांसद ढकालले आकस्मिक समयमा बोलिरहेका थिए ।
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो
काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आज (मंगलबार) संसदीय दलको
काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आम सर्वसाधरणले झैं व्यवसायीहरुले विद्युत प्राधिकरणको बक्यौता तिर्नुपर्ने बताएका छन् । आज (मंगलबार) पार्टी संसदीय
काठमाडौं,२९ साउन । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा पेश हुँदैछ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग