काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर
काठमाडौं, २८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले
काठमाडौं, साउन २८ । साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ। साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर
काठमाडौं, साउन २८ । भारतका विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरमा दर्शन पुजन गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले आज विहान पशुपतिनाथको दर्शन गरेका हुन
काठमाडौं, साउन २८ । साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत,
काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आज प्रचण्डको
काठमाडौं, २७ साउन । स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वाथ्य विमाको दायर कम्तिमा ५ लाख पुर्याइने बताएका छन् । आज (आइतबार) आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी
काठमाडौं, २७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अबदेखि जलनको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन्
काठमाडौं, २७ साउन । सशस्त्र संघर्ष र जनआन्दोलनको रापतापबाट खारिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नै सहयात्रीबाट खतरामा छन् । प्रचण्डको उत्तराधिकारी बन्ने होडमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन
काठमाडौं,२७ साउन । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर
काठमाडौं,२७ साउन । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् । प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटका लागि मिस्रा सिंहदरबार पुगेका छन्