Logo
Breaking News

बालेनको इमादारिता, देश प्रेम र परिवर्तन साँचो होः रास्वपा नेतृ कार्की (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.चन्दा कार्कीले पार्टी महामन्त्री डा. मुकुल ढकालले इमानदारितापूर्वक समीक्षा प्रतिवेदन ल्याएको बताएकी छन्

विस्तृत पढ्नुहोस
झलनाथ र घनश्यामसँग कड्किँदै माधवले सोधे: हिजो त गज्जबको फोटोसेसन चलेछ हैन ?

काठमाडौं,१४ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आउन जम्माजम्मी १ दिनमात्र बाँकी छ । एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशनको आयोजना गरेको

सहकारी ठगी प्रकरण छानविन गर्न बनेको विशेष समितिले घुमाएर गृहमन्त्री लामिछानेको कान समाउँछ (भिडिओसहित)

काठमाडौं, १४ असार । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले चुनावको बेला ‘नो नट अगेन’ को नारा दिएर उदाएका नयाँ दलका नेताहरुले जनताको अपेक्षा बमोजिम काम गर्न

मुकुलको प्रतिवेदनले हल्लिएको रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा. मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते

रामेछापबाट काठमाडौं आउँदै गरेको २५ जना सवार बस दुर्घटना

काठमाडौं, असार १४ । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। आज बिहानलिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असार १४ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विसं

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

काठमाडौं, असार १४ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प छिमेकी

शान्ति प्रक्रियाका बाँकी कामहरु सहमतिमै टुङ्ग्याउनेबारे तीन दलबीच समझदारी

काठमाडौं, १३ असार । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउने समझदारी जुटेको छ । आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा प्रमुख दलहरुलाई टीआरसी विधेयकमा सहमति

एसईईको नतीजा प्रकाशनपछि शिक्षा क्षेत्र सुधारको गरम वहसः विद्यार्थी फेल हुनुको मुख्य कारण सामुदायिक विद्यालयका शिक्षकहरु असक्षम !

काठमाडौं, १३ असार । माध्यामिक शिक्षा परिषद्ले २०८० सालमा सञ्चालित माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतीजा सार्वजनिक गरेको छ । यस वर्ष कूल ४ लाख ६४ हजार ७ सय ८५

प्रचण्ड, देउवा र अ‍ोलीसहित पूर्व मन्त्रीदेखि पूर्व महान्यायाधिवक्तासम्म सिंहदरबारमा

काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको छ । बैठकमा टीआरसी विधेयकलाई टुंगोमा पुर्याउनेबारे छलफल

अध्यक्षको दाबी नछाडेको झलनाथको प्रष्टीकरण, घनश्यामलाई मनाउन वरिष्ठ उपाध्यक्ष पद राख्ने निर्णय

काठमाडौं,१३ असार । नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनबाट पदाधिकारीको संख्या १९ बाट २० पुर्याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने र एक जना

१०० जना महाधिवेशन प्रतिनिधि किसान श्रेष्ठको कब्जामा, माधव नेपाललाई सघाउनेबारे द्धिविधा

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरु १०औं महाधिवेशनको तयारीमा जुटेका छन् । अहिले सचिवालय बैठक बसिरहेको छ । यसपटकको महाधिवेशन रोचक हुने चर्चा चलिरहेको छ