Logo
Breaking News

महाधिवेशन एकीकृत समाजवादीको, चिन्ता एमाले नेताहरुलाई

- कमल बुढाथोकी

काठमाडौं,१३ असार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आउन जम्माजम्मी २ दिनमात्र बाँकी छ । एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा

विस्तृत पढ्नुहोस
विषयगत समितिमा सांसदहरू हेरफेर, कानूनमा सुहाङ, संसदीय सुनुवाइमा स्वर्णिम

काठमाडौं,१३ असार । प्रतिनिधि सभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका छन् ।

नेपालीहरुले प्रतिव्यक्ति ८२ हजार ऋणको भारी बोकिरहेका छन्, अब बीआरआई थप्न हुँदैनः सांसद बजगाईँ

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले चिनियाँ परियोजना बीआरआई ऋणमा लिन नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

सर्वोच्चबाट पद थमौती पाएका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

काठमाडौं,१३ असार । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका

राजदूत फिर्ताबारे कांग्रेसको आक्रोश कायमै, बीआरआईमा राष्ट्रिय सहमति हुनुपर्छ: सांसद साउद

काठमाडौं,१३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद एनपी साउदले

सुरेन्द्र पाण्डेले जुनतारा रहेसम्म ‘म नै मुख्यमन्त्री हुँ’ भनिरहनु भएको छः खगराज अधिकारी

काठमाडौं, १३ असार । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन तारा रहेसम्मको मुख्यमन्त्री मैं हुँ भनिरहेको टिप्पणी गरेका छन्

गोकुल बाँस्कोटाको प्रश्न : किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? (भिडिओसहित)

काठमाडौं, १३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल बाँस्कोटाले किसानलाई रुवाएर सरकार हाँस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले

कांग्रेस सांसदको चेतावनी: चीनसँग बीआरआई ऋण सम्झौता भए नेपाल श्रीलङ्का,जाम्बिया,पाकिस्तानजस्तै बन्नसक्छ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँग हुन लागेको बीआरआई सम्झौताप्रति आपत्ति जनाएको छ । बिहीबार बसेको संसद बैठकमा कांग्रेस सांसद शान्ति विकले बीआरआई अन्तर्गत ऋण सम्झौता नगर्न सरकारलाई

सरकारलाई राप्रपाले सोध्यो: बैकुण्ठलाई मुख्यसचिव बनाउनैपर्ने के आपत् आइलाग्यो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवबाट अवकाश पाउनै लाग्दा डा बैकुण्ठ अर्याललाई किन मुख्यसचिव बनाईयो भन्दै प्रशन गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै

एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मै पढ्नुपर्ने

काठमाडौं । एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ । ‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये

माधव नेपालले सर्वसम्मतिका लागि प्रयास गर्नुहुन्छ, त्यसो भएन भने निर्वाचन हुन्छः उपमहासचिव खतिवडा

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन आगामी असार १६ गतेदेखि २०

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्