Logo
Breaking News

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौं, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विहान बालुवाटार बोलाएर

विस्तृत पढ्नुहोस
एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाण्डौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको

लमजुङमा पहिरोले पुरिएर ४ जनाको मृत्यु 

काठमाडौं, असार १२ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। बगुम स्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कति वर्षा?

काठमाडौं, असार १२ । देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित

बुढीखोलाले एकै परिवारका चार जना बगायो : एकको मृत्यु, दुई जना बेपत्ता

मोरङ, असार १२। मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका चार जना बगेका

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन रुस तयार छः मन्त्री श्रेष्ठ

काठमाडौं, ११ असार । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया कोअप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किका छन् । आज (मंगलबार) उनी

आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छः अर्थमन्त्री पुन

काठमाडौँ, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बाताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने

नेकपा (एस) लाई समाजवादी क्रान्तिको अगुवाको संज्ञा दिँदै माधव नेपालले भने, ‘राष्ट्रिय राजनीतिका सबै पात्रलाई राम्रोसँग चिनेका छौं’

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा विद्रोहको आँट गरेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले आयोजना

महाधिवेशनबाट नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व चयन गरिनुपर्छः झलनाथ खनाल

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १०औं महाधिवेशनले सहमतिका साथ नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) राष्ट्रिय

बजेट पारित भएपछि ओलीको पहिलो प्रतिक्रिया : राम्रो थियो, पास भयो

काठमाडौं, ११ असार । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर

केदार कार्कीको रिट खारेज, कोशीको मुख्यमन्त्रीमा हिक्मतले पाए वैधानिकता

काठमाडौं,११ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले

सरकारतिर हेर्दै नहेरौं, ०८४ को निर्वाचनपछि एकल सरकार चलाउने तागत बनाऔं: महामन्त्री थापा

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारतिर नजर लगाउन छाडेर संगठन निर्माणतिर लाग्नुपर्ने बताएका छन् । आज (मंगलबार) कांग्रेसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले