Logo
Breaking News

प्रतिनिधि सभा बैठक सुरू, बजेट पारित हुने (लाईभ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ असार । प्रतिनिधि सभा बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकले विनियोजित बजेट संसद्बाट पारित

विस्तृत पढ्नुहोस
समिति गठन भएपनि मानेनन् कर्मचारी, प्रतिनिधि सभा बैठक बस्नै सकेन

काठमाडौं,९ असार । सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा

कोशी सरकार गठनविरूद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुने

काठमाडौं,९ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटमा आजबाट पुनः सुनुवाइ सुरु हुँदैछ । ३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित

फ्लोर क्रस गरेपछि सांसद पद गुमाएका देवकोटाको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा

काठमाडौं,९ असार । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर पद गुमाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका गण्डकीका अर्जामन्त्री फणीन्द्र देवकोटाको रिटमा आज सुनुवाई हुँदैछ ।

उपेन्द्र नेतृत्वको जसपा नेपालद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं,९ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी

आन्दोलनरत संसदका कर्मचारीको माग सम्बोधन गर्न कानून मन्त्री गिरीको नेतृत्वमा समिति गठन

काठमाडौं,९ असार । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री

संसद् सचिवालयका कर्मचारीले अघि सारेका मागका विषयमा प्रधानमन्त्री निवासमा छलफल जारी

काठमाडौं, असार ९ । संघीय संसद् सचिवालयका कर्मचारीले अघि सारेका मागका विषयमा छलफल गर्न राजनीतिक शीर्ष तहको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे,

हुबहु बजेट पारित गर्न लागिएको भन्दै काँगेसको आपत्ति, बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप

काठमाडौँ, असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसले सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि आफ्ना सबै सांसदहरुलाई आज अनिवार्य संसद‍्मा उपस्थित हुन निर्देशन दिएको छ । आगामी आर्थिक

आज बजेट पास गर्ने तयारी, ह्वीप जारी गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं, असार ९ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्ने तयारी हुँदै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्रको संसदीय दल) को बैठक बोलाएको छ । बजेट पारितका

प्रधानमन्त्री प्रचण्ड-ओलीबीच भेटवार्ता

काठमाडौं, असार ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा संसदबाट आगामी आर्थिक वर्षको

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार ९ । आज संघीय संसद् अन्तरगतका दुबै सदनको बैठक बस्दैछ । जसअनुसार संसद् भवन बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो

प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले गिराउनुपर्दैन, आफैं गिर्छः शेखर कोइराला

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सत्तारुढ दलभित्र रहेको अन्तरविरोधकै कारण ढल्ने बताएका छन् । नेपाल मुस्लिम संघ, मोरङले विराटनगरमा आयोजना