Logo
Breaking News

एसईईको नतीजा कमजोर भएपछि हरेक ५ वर्षमा शिक्षकको लाइसेन्स नवीकरण र शिक्षा काउन्सिलको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ साउन । आधारभूत र माध्यमिक तहका विद्यालयमा अध्यापनरत शिक्षकहरुको अध्यापन अनुमतिपत्र हरेक ५ वर्षमा नवीकरणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ

विस्तृत पढ्नुहोस
आज देशभर भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २२ साउन । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छैनन्ः डा. नविन यादव (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बंगलादेशमा अध्ययनरत नेपाली विद्याथीहरु असुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

जनता निराश छन्, विद्रोही चरणमा पुगिसके, नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सक्निुपर्छः कांग्रेस नेता खड्का (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले बंगलादेशको घटनाबाट नेपालका नेताहरुले पनि पाठ सिक्न जरुरी रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २२। संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण

दुई दिन देशव्यापी ठुलो वर्षा, ३६ जिल्ला बाढी-पहिरोको उच्च जोखिममा

काठमाडौं, साउन २२। आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना

आज गृहमन्त्रीलाई सिमलताल दुर्घटनाको प्रतिवेदन बुझाईंदै

काठमाडौं, साउन २२ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा गएको पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बसबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ। गृहमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो

शेख हसिना सवार विमान नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण

काठमाडौं, २१ साउन । पदबाट राजीनामा दिएर देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत सवार विमान भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण भएको बताइएको छ । ढाकामा

सहकारीबाट ठगिएका जनतालाई फेरि शेयर बजारमा फसाइएको अमरेशको दाबी, चार वटा कम्पनीमा चलखेल भइरहेको खुलासा

काठमाडौं, २१ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सहकारीबाट ठगिएका सोझा जनतालाई फेरि शेयर बजारमा फसाइएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा जम्मा १४ मत

काठमाडौं, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत मागेका थिए । उनलाई एमाले र कांग्रेसका

सहकारी ठगी छाविनका लागि गठित समितिले पीडकहरुलाई छलफलमा बोलाउने, उपस्थित गराइदिन गृहलाई निर्देशन

काठमाडौं, २१ साउन । सहकारी ठगी छानविनका लागि गठन भएको संसदीय विशेष समितिले पीडकहरुसँग पनि छलफल गर्ने भएको छ । आज (सोमबार) बसेको समितिको बैठकले उक्त निर्णय गर्दै पीडकहरुलाई उपस्थित

प्रभु साहको प्रश्न : राजदूत हुनको लागि नेताहरुको साली, सासु र निजी डाक्टर हुनुपर्ने हो र ?

काठमाडौं, २१ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउन माग गरेका छन् । उनले नेताहरुले आफ्ना आफन्त र