Logo
Breaking News

रास्वपाको चियापान जारी {LIVE}

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ । दुई वर्षअघि आजकै दिन रास्वपा स्थापना भएको

विस्तृत पढ्नुहोस
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौं,७ असार । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदी यसुनुवाई अघि बढेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानविरु४ कुनै उजुरी भएमा १० दिनभित्र उजुरी गर्न सार्वजनिक

चियापानअघि रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । पार्टी मुख्यालय बसुन्धरामा बैठक बसिरहेको छ । आजको बैठकमा संसद र सरकारबारे सभापति रवि लामिछानेले संक्षिप्त अपडेट गराउने

माओवादी सांसदको गुनासोः ‘मन्त्रीहरुले बजेट आफ्नै निर्वाचन क्षेत्रमा लानुभयो’

काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुले सबै बजेट आफ्नै निर्वाचन क्षेत्रमा लगेको आरोप लगाएका छन् । आज (शुक्रबार) नेपाली

सेबोनमा श्रेष्ठ र सर्वोच्चमा महान्यायाधिवक्ता पोखरेललाई लैजान ओली-प्रचण्ड सहमत

काठमाडौं,७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नेपाल धितोपत्र बोर्ड र सर्वोच्च अदालतको न्यायाधीश सिफारिसका लागि उच्चस्तरीय सहमति जुटेकोछ । बिहीबार साँझ प्रधानमन्त्री

एमाले र कांग्रेसभित्रको पनि समस्या मैले नै समाधान गरिदिनुपरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले जीवनको उत्तरार्धमा पनि सक्रिय राजनीति गरेको भन्दै निराशा नबाँड्न र नहुन पार्टी पँक्तिलाई अपिल गरेका छन् । नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय

न्यूनतम् साझा कार्यक्रम र प्रतिवद्धताअनुरुप बजेट आएनः एमाले सांसद गैह्रे (भिडिओसहित)

काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैह्रेले संयुक्त सरकारको मर्म, न्यूनतम् साझा कार्यक्रम र प्रतिवद्धताअनुरुप बजेट नआएको बताएका छन् । आज (शुक्रबार) नेपाली

बाबुरामले सबैलाई धोका दिनुभयो, फणीन्द्रलाई पनि सिध्याउनुभयोः महिन्द्र राय यादव (भिडिओसहित)

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई धोका दिएको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको

११ देशमा राजदूत सिफारिसका लागि मन्त्रिपरिषद्को बैठक बस्दै, कसलाई कति ? यस्तो छ भागबन्डा

काठमाडौं,७ असार । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठकबस्न लागेको हो । आजको बैठकले विभिन्न ११ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस

यसरी मनाइँयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

‘काठमाडौं, असार ७ । आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक

कम्युनिष्ट घटकहरुले माओवादीसँग वृहत एकता गर्ने, माधवदेखि अशोकसम्म लाइनमा रहेको खुलासा

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) सँग सम्मानजनक एकता हुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

रवि लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा

काठमाडौं, असार ७ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा जेठ १४ गते दायर रिटमा दायर रिटको आज पेशी तोकिएको छ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीशद्धय सपनाा प्रधान