काठमाडौं, १८ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको संख्या बढाएर ३४३ पुर्याइएको छ ।
काठमाडौं,१८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सोडारीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । विश्वासको मत
काठमाडौं, १८ साउन । दलित सिभिल राइट्स मुभमेन्टले राज्यको निकायहरुमा दलितहरुको समावेशी प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मुभमेन्टमा आवद्ध अभियन्ताहरुले
काठमाडौं,१८ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले
काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा
काठमाडौं,१८ साउन । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए
काठमाडौं, १८ साउन । नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनीहरुको नाम सिफारिश गरेका थिए ।
काठमाडौं, १८ साउन । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुट्नुलाई कांग्रेस–एमाले गठबन्धन सरकारको ऐतिहासिक उलपब्धी मान्नुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि कांग्रेससँगकै गठबन्धन उपयुक्त थियो भन्ने कुरा घामजस्तै छर्लङ्ग रहेको टिप्पणी गरेका छन् । आज
काठमाडौं,१८ साउन । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ४ जना मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा नेतृत्वमा कांग्रेसबाट सुरेश
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको जिम्मा तेस्रो पुस्तालाई दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व परिवर्तनको बहस सुरू भएको छ । उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएर नेतृत्व परिवर्तनको मुद्दालाई जोडदार रुपमा उठान गरेका छन् ।