Logo
Breaking News

बाबुरामले सबैलाई धोका दिनुभयो, फणीन्द्रलाई पनि सिध्याउनुभयोः महिन्द्र राय यादव (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई धोका दिएको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
११ देशमा राजदूत सिफारिसका लागि मन्त्रिपरिषद्को बैठक बस्दै, कसलाई कति ? यस्तो छ भागबन्डा

काठमाडौं,७ असार । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठकबस्न लागेको हो । आजको बैठकले विभिन्न ११ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस

यसरी मनाइँयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

‘काठमाडौं, असार ७ । आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक

कम्युनिष्ट घटकहरुले माओवादीसँग वृहत एकता गर्ने, माधवदेखि अशोकसम्म लाइनमा रहेको खुलासा

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) सँग सम्मानजनक एकता हुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

रवि लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा

काठमाडौं, असार ७ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा जेठ १४ गते दायर रिटमा दायर रिटको आज पेशी तोकिएको छ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीशद्धय सपनाा प्रधान

पार्टी स्थापना दिवसमा रविको स्टाटस्: भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ

काठमाडौं,७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिाछानेले आफूहरु भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको बताएकाछन् । रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको

आज रास्वपाको चियापान कार्यक्रम, को–कोलाई गरियो निम्तो

काठमाडौंm असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका शिर्ष नेताको

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

असार ७ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत मध्यान्ह सवा १२ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल सिमेन्ट

रवि लामिछानेविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ

काठमाडौं, असार ७ । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा जेठ १४ गते दायर रिटमा दायर रिटको आज पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

दार्चुलामा भूकम्पको धक्का 

काठमाडौं, असार ७ । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४

राजदूतमा भागबण्डामा रविको केही चलेन : मागेअनुसार दाहालले दिएनन्, ओलीको झनै कडा बोली

काठमाडौं, ७ असार । सत्ता गठबन्धनमा विभिन्न देशमा रिक्त रहेका राजदूतहरु नियुक्त गर्ने प्रक्रिया थालिएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वबीच राजदूत भागबण्डाको

बीआरआई लोनमा लिनुहुँदैन्, चिनियाँ ऋण लिईए देशमा जटिलता उत्पन्न हुन्छ : पूर्वमन्त्री यादव (भिडिओसहित)

काठमाडौं, ६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले चिनियाँ परियोजना बेल्ट एण्ड रोड ईनिशिएटिभ (बीआरआई) ऋणमा लिन नहुने स्पष्ट पारेका छन् । नेपाल सरकारले बीआरआईमा