Logo
Breaking News

संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १७ । आज संघीय संसद्का चार वटा समितिको बैठक बस्दैछ। जसअनुसार अहिले बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विस्तृत पढ्नुहोस
यसपटक बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, साउन १७ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान कार्यकालमा सरकारी निवास बालुवाटरमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्। आज बिहान सामाजिक सञ्जाल

विश्वासको मत नलिई संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने मनस्थितिमा मुख्यमन्त्री सोडारी

काठमाडौं, साउन १७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने भएका छन् । सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता

पार्टी कार्यालय डुबानमा, होटल बसेरामा बस्दै एमाले सचिवालय बैठक

काठमाडौं, साउन १७ । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनायोः कांग्रेस नेता विश्वकर्मा

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनलाई रोमाञ्चित र ठट्टामजाकको विषय बनाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स

प्रदेश संरचना हटाउन र स्थानीय तह घटाउन आवश्यक छः एमाले नेता तामाङ

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना हटाउनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता

संविधान संशोधन गर्नै हुँदैन भन्ने बेइमान हुन्, अहिले नै गर्नुपर्छ भन्ने मुर्ख हुन्ः रामनारायण बिडारी

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधान संशोधन गर्न हुँदैन भन्नु बेइमानी हुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्र्स क्लब नेपालद्वारा आयोजित

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यी हु्न १८ देशमा सिफारिश नयाँ राजदूतहरुको नाम

काठमाडौं, १६ साउन । गत असार १४ गते सोमबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङले मन्त्रिपरिषद्का ती निर्णय सार्वजनिक गरेका हुन् । जसमा

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने

काठमाडौं, १६ साउन । यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको

पदाधिकारी र केन्द्रीय कमिटी छान्न माधवलाई सकस परेपछि एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीले आज पनि केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्न सकेन् । आज बसेको पार्टीको बैठकमा पदाधिकारी चयन गर्न सकस परेपछि कार्यदल बनाउने निर्णय भएको छ

२१ अर्ब ९१ करोडको किनबेच गर्दै सेयर कारोबारले रच्यो इतिहास

काठमाडौं,१६ साउन । सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो। यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त प्राधिकरणका २ सञ्चालक समितिका सदस्यलाई हटाउने सरकारको तयारी

काठमाडौं,१६ साउन । सरकारले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई स्पष्टीकरण सोधिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण