Logo
Breaking News

माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना

विस्तृत पढ्नुहोस
पदमुक्त हुने निश्चित भएका सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं,१६ साउन । २७ दिनदेखि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका उनले शुक्रबार प्रदेशसभाबाट

सशस्त्र प्रहरीलाई नेता र कारागारको सुरक्षामा होईन, प्रष्ट क्षेत्राधिकार तोकेर सीमामा पठाऔंः रघुजी पन्त

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था

भारतको राजदूत बन्न सुरक्षा परिषद्को सल्लाहकारबाट ९ गते नै राजीनामा दिएका थिए शंकरदास वैरागीले

काठमाडौं,१६ साउन । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास वैरागीले पदबाट राजीनामा दिएका नयाँ सरकार बनेसँगै उनले पदबाट राजीनामा दिएका हुन् । यद्यपी उनले गत साउन ९ गतेनै राजीनामा बुझाएका थिए

सिमलताल बस दुर्घटना: भारतीय टोलीबाट पार नलागेपछि चीनसँग गुहार माग्दै सरकार

काठमाडौं,१६ साउन । सरकारले गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोमा पुरिएर हराएका २ वटा बस र त्यसमा सवार यात्रुको खोजिका लागि मित्र

विद्युत बक्यौता मिनाहा र रिलायन्स स्पिनिङको आईपीओ विवाद मिलाउन शक्तिकेन्द्र धाउँदै पवन गोल्यान

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै रहेको अवस्थामा सो समितिका सभापति र बक्यौतासमेत तिर्न

कांग्रेसले नाम नदिँदा अरुणले खान पाएनन् राज्यमन्त्रीको शपथ

काठमाडौं,१६ साउन । साउन १० गते राज्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीलाई राज्यमन्त्रीमा पठाउन सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले अरुणलाई

एकीकृत समाजवादीको बैठक जारी,केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लाग्ला ?

काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठकसुरु भएको हो । आजको बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुलको आरोप, मोहन र गोमामार्फत लेनदेन अमेरिकामा (भिडियोसहित)

काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स

छानबिनको दायरामा तानिए एआईजी श्याम ज्ञवाली

काठमाडौं,१६ साउन । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली छानबिनमा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका उनीमाथि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच

रास्वपाको महामन्त्री मै हुँ, म विना बसेको बैठकले वैधता पाउँदैनः मुकुल ढकाल (भिडिओसहित)

काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले अहिलेसम्म पार्टीको महामन्त्री आफैं रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुर, साउन १६। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।