काठमाडौं, १८ कार्तिक । उर्जामन्त्री दीपक खड्का भारत प्रस्थान् गरेका छन् । उर्जासम्बन्धी कार्यक्रममा भाग लिनको लागि उनी आज नयाँ दिल्ली प्रस्थान् गरेका हुन् ।
काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले साईतमै आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका लगाएका छन् । आज शिलतनिवासमा राष्ट्रपति पौडेललाई बहिनीहरुले शुभ साईतमै टिका लगाएका हुन् ।
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट टिका ग्रहण गरेका छन् । बालुवाटारमा आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्
काठमाडौं, १८ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर रोगको उपचार निशुल्क गर्ने तयारी भइरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं, १८ कार्तिक । संगितकार एवं गायक टंक बुढाथोकीले निर्माणाधीन चलचित्र ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ मा अशोक दर्जीलाई नायकको रुपमा देख्न सकिने बताएका छन् । हिजो (शनिबार) प्राइम
काठमाडौं, कार्तिक १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न दाइ हरिशरण लामिछाने पोखरा जाँदैछन् । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको तिहार हिरासतमै बित्ने भएपछि भेटघाटको लागि दाई हरिशरण
काठमाडौं, कार्तिक १८ । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङ दोषी देखिए कारवाही हुने बताएका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा गृहमन्त्री लेखकले कांग्रेस उपसभापतिसमेत
काठमाडौं, कार्तिक १८ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर रहने भएको छ । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (आजैको दिनमात्र दिनमात्र)
काठमाडौं, १७ कात्तिक । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । आज (शनिबार) शुभ दिपावली तथा छट
काठमाडौं, १७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी
काठमाडौं, १७ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू अब एन्फाको नेतृत्वमा नफर्किने स्पष्ट पारेका छन् । एन्फाले गरेको गल्तीको कारण आफूले विरोध गरेको