काठमाडौं, साउन १४ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे शुरु हुने आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या
काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद् भवन
काठमाडौँ, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको
काठमाडौं, १३ साउन । भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आज (आइतबार) उनलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले अब जनतामा जानुको विकल्प नरहेको सुझाव दिएका छन् । आजज (आइतबार) को बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, गणेश शाह,
काठमाडौं, १३ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले मेडिकल विश्वविद्यालयको कूलपति प्रधानमन्त्री रहने व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । आज (आइतबार) शिक्षा, विज्ञान तथा
काठमाडौं, १३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार बनाउने सन्दर्भमा साना दलको बार्गेनिङ सधैंका लागि अन्त्य गर्न एमाले र कांग्रेस मिलेको बताएका छन् । आज (आइतबार) पार्टी
काठमाडौं,१३ साउन । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै
काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई गतिशिल बनाउने उद्घोष गरेका छन् । पार्टी मुख्यालय, पेरिसडाँडामा आज (आइतबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा
काठमाडौं । राप्रपाका सांसद धवल समशेर जबराले नेपाली सेनाका रथी अशोक सिग्देलको जन्ममिति विवादबारे छानबिन गर्न माग गरेका छन् । आइतबार बसेको सदनको बैठकमा सांसद राणाले सेनाजस्तो गौरवमय इतिहास बोकेको
काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटको ७० विघा जग्गा बेचेर खाने कांग्रेसका व्यक्तिमाथि छानविन सुरु गर्न चुनौति दिएका छन् ।
काठमाडौं,१३ साउन । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरुले नयाँ सरकारको सुरुआती दिननै निरासाजनक भएको भन्दै प्रश्न उठाएका छन् । आइतबार बसेको बैठकमा आकस्मि र शून्य समयमा बोल्ने सांसदहरुले