काठमाडौं, १५ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकार बनाउने सन्दर्भमा कुनै पनि राजनीतिक दलहरुले नैतिकता देखाउन नसकेको टिप्पणी
काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले
काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले भ्रष्टाचार मुद्धामा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीलाई कम सजाय तोकिएको भन्दै आपत्ति जनाएका छन् । २० वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले वर्तमान सरकार संविधानको प्राण नै आहुती दिन अग्रसर भएको टिप्पणी गरेका छन् । आज (मंगलबार)
काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो
काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता रहेका यात्रु र बसकाे खाेजीबारे चिनिया राजदूत छन् साेङले भद्दा टिप्पणी गरेकाे भन्दै प्रतिनिधिसभामा विराेध भएकाे छ । लाेसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल सरकारकाे नेतृत्वमा
काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका सांसद जीवन परियारले राजदूत नियुक्तिको सिफारिसमा दलीत समूदायको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले
काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर
काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री सचिवहरुसँग छलफल गरिरहेका छन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए । छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको
काठमाडौं, १५ साउन । चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।
काठमाडौं,१५ सानन । न्याय परिषद्को बैठक आज बस्दैछ । दिउँसोपछि परिषद्को बैठक बस्न लागेको स्रोतले जनाएको छ । आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ