Logo
Breaking News

प्रतिनिधि सभाको बैठक : विनियोजन विधेयकमाथि छलफल जारी, उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ५ । संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेल विदेश भ्रमण सकेर आज स्वदेश फर्किदै

काठमाडौं, असार ५ । स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदैछन् । स्वदेश फर्कने क्रममा राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहा पुगेका छन् । स्वदेशका लागि प्रस्थान

कांग्रेसले संसद्मा घुसायो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले बजेटका सन्दर्भमा जो मन्त्री भयो उहीँ भाले बनिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई

प्रधानमन्त्री प्रचण्डलाई प्रभुको प्रश्न : तपाईंको कुरा चल्दैन भने कुन नैतिकताले पदमा बस्नुभएको छ ?

काठमाडौं, ४ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नो बोलीमा अडिन नसकेको हो भने प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री

शिक्षामन्त्री श्रेष्ठको १०० दिन : शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाड्ने घोषणा

काठमाडौं, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् । मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री

बजेटबारे गोकुलको आक्रोश: तितो लागे लागोस्, बजेट माओवादीको मात्रै हो, ढाँटको मानो पचाउन पक्षमा बोल्न सकिँदैन्

काठमाडौं,४ असार । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बजेट एउटा दलको मात्र भएर आएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले जस्को हात जगन्नाथ भनेझै

महाधिवेशनको मुखैमा प्रचण्ड भेट्न सिंहदरबार पुगे झलनाथ

काठमाडौं,४ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच छलफल भएको हो

बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गर्ने प्रतिस्पर्धा गरिरहेको छः प्रदीप पौडेल

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

संसद्मा राप्रपा सांसदको प्रस्ताव: संविधान संशोधन गरौं, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिऔं

काठमाडौं,४ असार । सडकदेखि सदनसम्म संविधान संशोधनको वहस चलिरहँदा राप्रपा सांसद विना लामाले भने उपराष्ट्रिपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरि संशोधन गर्ने प्रस्ताव अघि सारेकी छन् । मंगलबार प्रतिनिधि सभाको

बजेटमाथि असन्तुष्ट रहँदै तत्कालीन कांग्रेस सांसद रेग्मीले पनि च्यातेकी थिईन् सदनमै नियमावली

काठमाडौं,४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । आज बसेको सदनको बैठकमा बजेटले विभेद गरेको भन्दै सदनको रोष्टममै पुस्तिका

चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्दा नेपालले हिमालय बेल्ट गुमाउँछः सुन्दरमणि दीक्षित

काठमाडौं, ४ असार । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्न नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई

गृहमन्त्रीलाई कांग्रेसको चुनौति- फाइल खोल्छु भनेर कसलाई धम्क्याएको, तागत छ- गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने ?

काठमाडौं,४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले फाइल खोल्छु भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरुलाइ धम्क्याउने गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा