Logo
Breaking News

स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ४ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं, असार ४ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं, असार ४ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले

सिके राउत देखाएर नारायणकाजीको जागिर खाने ओलीको दाउ, परराष्ट्र मन्त्रालयको नेतृत्व एमालेले लिने

काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपनि मन्त्रिमण्डल पूनर्गठनको लागि सकारात्मक बनेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई बलियो बनाउनको लागि सिके राउत नेतृत्वको जनमत

भू तथा जलाधार कार्यालय रामेछापका हाकिमको मदिरा आतङ्क, प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लियो (भिडिओसहित)

काठमाडौं, ३ असार । भू तथा जलाधार कार्यालय रामेछापका प्रमुख सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी कार्यालय पुगेका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिराले लठ्ठिएर

टीआरसी विधेयकलाई सत्ता उलटपुलटको दाउपेच बनाइन हुँदैनः महेश बर्तौला

काठमाडौं, ३ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ता उलटपुलटको दाउपेच बनाउन नहुने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई

भावी पुस्ताको टाउकोमाथि ऋण थुपार्नको लागि बीआरआईको ऋण लिनुहँदैन् : प्रकाश रसाईली स्नेही

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सभासद प्रकाश रसाईली स्नेहीले बीआरआई अनुदानको रुपमा मात्रै लिन सकिने भन्दै ऋणको रुपमा स्विकार गर्न नसकिने टिप्पणी गरेका छन्

पार्टी एकताको चर्चाबीच प्रचण्डसँग विप्लवको सम्बन्ध बिग्रियो

काठमाडौं,३ असार । संसदीय राजनीतिमा लाग्दा जनयुद्धले ल्याएको अवसर र परिवर्तन गुम्ने खतरा बढेको भन्दै देश शान्तिप्रकृयामा आएको झण्डे डेढ दशकसम्म भूमिगत राजनीति गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द

प्रचण्डलाई अब जनताले छाड्दै जान्छन्, दुस्मनले च्याप्दै जान्छ: विप्लव

काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब जनताले छाड्दै जाने र दुस्मनले च्याप्दै जाने खुलासा गरेका छन् । आज

प्रचण्ड महँगो घडी र कोट लगाउन अनि रमिता हेर्न प्रधानमन्त्री बनेका हुन : मनिष सुमन (भिडिओसहित)

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता मनिष सुमनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पद जोगाउनको लागि सधैं कुकृत्य गरिरहेको आरोप लगाएका छन् । उनले प्रचण्डमाथि आफू किन

वर्खा लागेसँगै त्रासमा मेलम्ची बाढीपीडित, भन्छन्: पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ

सिन्धुपाल्चोक,३ असार । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका

जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताले पनि क्षतिपूर्ति पाउनुपर्छः विप्लव

काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताहरुले पनि क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । आज (सोमबार) बेपत्ता परिवारले आयोजना गरेको