Logo
Breaking News

सन् २०१९ देखि नेपाल–बेलायत उच्चस्तरीय भ्रमण ठप्प, प्रधानमन्त्री ओलीको पहिलो भ्रमण बेलायत होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । नेपालको सबैभन्दा पूरानो दौत्य सम्बन्ध रहेको बेलायत यतिवेला सम्बन्धमा उपेक्षामा परेको छ । सन् २०१९ देखि दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान

विस्तृत पढ्नुहोस
नेपाली आकाशमा ७० वर्षको अवधिमा १०८ विमान दुर्घटना, ९५९ जनाको निधन (तथ्याङ्कसहित)

काठमाडौं, १० साउन । विश्वमा हवाइ यात्रालाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दाे मानिन्छ । नेपालमा भने हवाइ यात्रा अझै सुरक्षित र भरपर्दो बन्न सकिरहेको छैन । ७० वर्षको अवधिमा नेपालमा

सभापति यादव र पूर्वमन्त्री किरातीबीच बैठकमै नोकझोक, उप्रेती बाठो हुँदा किराती झनै आक्रोशित (भिडिओसहित)

काठमाडौं, १० साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ । आजको बैठकमा हिजो

प्रधानमन्त्रीका सल्लाहकारका कारण रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं,१० साउन । गत साता सार्वजनिक गर्ने तयारी भएर अन्तिममा रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र वैंक स्रोतका अनुसार सम्भव भएसम्म भोलिनै नीति सार्वजनिक गेर्न

पूराना राजदूत फिर्ता र नयाँ नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,१० साउन । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो। त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक

ओली प्रधानमन्त्री बनेलगत्तै माधव नेपाल डराउन थाले, पार्टी फुटाईदिने चिन्ता व्यक्त

काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल सुरु गरिएको टिप्पणी गरेका छन् । पार्टीको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई

रास्वपाको केन्द्रीय समिति बैठक सुरू,उपसभामुख रानाको पत्रदेखि मुकुलको आरोपसम्म छलफल हुने

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मूख्यालय चारुमति बसुन्धरामा बैठक सुरु भएको हो । आजको बैठकमा सुरुआतमा बुधबार काठमाडौंमा भएको सौर्य

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको

कोशी सरकारमा जान कांग्रेसले राख्यो दुई शर्त, आलोपालोको समय निर्धारण र बजेट पुनरावलोकन हुनुपर्ने

काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार केन्द्रमा एमाले अध्यक्ष

देउवालाई लुम्बिनी प्रदेश सभापतिको चुनौतिः ‘प्रदेश संरचना मन नपरेको भए खारेज गरौं’

काठमाडौं, १० साउन । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार

काठमाडौं,१० साउन । नयाँ सरकार बनेसँगै रिक्त १ दर्जन भन्दा धेरै देशमा नयाँ राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेसँगै

भारतमा वैरागी र चीनमा रेग्मीलाई राजदूत सिफारिश गर्ने तयारी

काठमाडौं, साउन १० । सरकारले विभिन्न देशमा राजदूत सिफारिस गर्ने तयारी गरेको छ गरेको छ । सरकारले भारत, जापान, अस्ट्रेलिया, मलेसिया, अमेरिका, चीन, बेलायत र रुसमा राजदूत नियुक्तिका लागि सिफारिस