Logo
Breaking News

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ । आज (आइतबार) बसेको बैठकले निर्वाचन आयोगसहित

विस्तृत पढ्नुहोस
हामीले नियोजित रुपमा कोही दोषी छ भनेर छानविन गरेका छैनौं, कसैलाई जोगाउन पनि लाग्दैनौंः सूर्य थापा

काठमाडौं, २ असार । नेकपा (एमाले) का नेता एवं सहकारी ठगी छानविनका लागि बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले नियोजित रुपमा कसैलाई दोषी छ भनेर वा कसैलाई जोगाउने गरी

श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिने उपलब्धीको फेहरिस्त (पूर्णपाठसहित)

काठमाडौं, २ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले

भ्रष्टाचार शून्य बनाएको छु, मलाई धेरै ठूलो काम गरेँजस्तो लाग्छः मन्त्री अर्याल

काठमाडौं, २ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध अदालतमा रिट, कहिलेलाई तोकियो पेशी ?

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले सरकारको सो निर्णयविरुद्ध आज सर्वोच्चमा रिट हालेका हुन् ।

सहकारी ठगी प्रकरणः कृषि विकास बहुउद्देश्यीयमा २१ वर्षदेखि अध्यक्ष थिए तेजविक्रम

काठमाडौं, २ असार । सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई सार्वजनिक गरिएको छ । उक्त सहकारीको

केही समयपछि प्रचण्ड नेतृत्वको सरकार भताभुंग हुने विप्लवको भविष्यवाणी

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको बजेट हेर्दा नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नभएको टिप्पणी गरेका छन् । काठमाडौंमा हिजो (शनिबार)

आरजु देउवाको आशंका : बजेट हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने देखियो (भिडिओसहित)

काठमाडौं, २ असार । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. आरजु राणा देउवाले अहिलेको बजेटमा व्यवस्था गरिएको कर व्यवस्थामाथि प्रश्न उठाएकी छिन् । उनले कर व्यवस्थामा केही विशेष व्यापारिक

राज्य व्यवस्था समितिको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश गराउँदैनौंः रामहरि खतिवडा

काठमाडौं, २ असार । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश नगराउने बताएका छन् । आज (आइतबार) राज्य

सबैभन्दा ठूलो बजेट ल्याएको बागमतीमा कुन मन्त्रालयले कति रकम पाए ?

काठमाडौं,२ असार । संघीय राजधानीसँग जोडिएको बागमती प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट ल्याएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सो बजेट पेश

चुरे संरक्षणको लागि कम बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्री दाहालसामू सांसद महतोले पोखे गम्भीर असन्तुष्टि (भिडिओसहित)

काठमाडौं, २ असार । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चुरेको विनाश नरोके देशले ठूलो वातावरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । लक्ष्मी सामूदायिक वन,

बालेनविरुद्ध कवाड व्यवसायीहरुले सुरु गरे सडक संघर्ष (फोटोफिचर)

काठमाडौं, २ असार । कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।