Logo
Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतिर सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयोः प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन्

विस्तृत पढ्नुहोस
प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) ले संसद्को रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले

उपसभामुख रानालाई हटाउने प्रयास असफल भएपछि कांग्रेस-एमालेको बोली फेरियो

काठमाडौं,३० भदौं । संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि बहुमत जुटाउने उदेश्यस्वरुप उपसभामुख इन्दिरा रानालाई हटाएर नयाँ उपसभामुख ल्याउने सत्तापक्षको प्रयास तत्कालका लागि असफल भएको छ । गत वर्ष ५

रास्वपालाई एमालेको जवाफः उपसभामुखलाई हटाउन तयारी छैन, माओवादीले मसला बनायो

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानाको राजीनामा नमागेको बताएका छन् । आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको

भण्डारीले गरे प्रधानमन्त्री ओलीको आलोचना, बालेनको हुर्मत लिएकोमा आक्रोश

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले आपसी सद्भाव बिगार्ने काम गरेको उनको आरोप

रविले सहकारीबाट २ करोड ठगेर गोर्खा मिडियामा लगेको मुकुलको आरोप, भन्छन्: ९५ करोड ठगेको अन्य प्रमाण छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट २ करोड रकम गोर्खा मिडियामा लगेको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, माओवादीले सदनमा अवरोध कायमै राख्ने

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए । बैठकमा उपसभामुख इन्दिरा रानासहित

प्रधानमन्त्री ओलीले किन उठाए आफूहरुविरुद्ध भयानक घेराबन्दी भएको कुरा ?

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति

सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचार गर्ने थप ठाउँ कब्जा गर्न भनेको कुरा प्रष्ट भएको बताएका छन् ।

सभामुखले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रमुख दलहरुको प्रमुख सचेतक र सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक सुरु भएको हो

दायाँबायाँ भ्रष्टाचारी राखेर प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भनिराख्नु भएको छः माओवादी नेता पुन

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको दायाँबायाँ नै भ्रष्टाचारी रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पोष्टबहादुर बोगटीको १०औं स्मृति दिवसका