Logo
Breaking News

संसदीय छानबिन विशेष समितिको बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २ । सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दैछ। सिंहदरबार स्थित समितिको कार्यलयमा दिउँसो २ बजे

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभाकाे बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं, असार २ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल

बर्लिन पुगे राष्ट्रपति पौडेल, सोमबार औपचारिक भेटवार्ता

काठमाडौं, असार २ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा. फ्र्याङ्क-वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्।

कांग्रेसपछि एमालेमा पनि उठ्यो संविधान संशोधन गर्नुपर्ने आवाज, के भन्छन् योगेश भट्टराई ?

काठमाडौं,१ असार । संविधान सभाबाट जारी भएको नेपालको नयाँ संविधान ०७२ जारी भएको ८ वर्षमै संशोधन गर्नुपर्ने आवाज उठ्न थालेको छ । पछिल्ला केही समययता निर्वाचन प्रणालीलाई लिएर संविधान संशोधनको

लुम्बिनीले ३८ अर्ब ९७ करोडको बजेट ल्याउँदा ५ दिनअघि मन्त्री पाएको सुदूरपश्चिमको कति ?

काठमाडौं,१ असार । नेपालको संविधानले गरेको व्यवस्था अनुसार आज सातै प्रदेशले बजेट सार्वजनिक गरिरहेका छन् । आज दिउँसोदेखि बसेको प्रदेश सभाको बैठकमा प्रदेशहरुले बजेट सार्वजनिक गरिरहेका छन् । कोशी, गण्डकी

गण्डकीमा राप्रपा रिझाउने प्रयासमा मुख्यमन्त्री, पोखरामा पृथ्वीनारायणको सालिक ठड्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं,१ असार । २ सांसदसहित सत्ताको साँचो बोकेर बसेको राप्रपाले गण्डकी प्रदेशमा आफ्नो एजेण्डा समावेश गर्न सफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाको

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कोशीको कति ? (पूर्णपाठ)

काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री महेन्द्र केसीले वाचन गरेको बजेटमा चालुतर्फ सात

कार्यकर्तालाई विश्वप्रकाशको आश्वासन: अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन, पार्टीले अनौपचारिक निर्णयनै गरिसक्यो

काठमाडौं,१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले

कर्णालीमा भौतिक पूर्वाधारलाई १० अर्ब ४६ करोड बजेट विनियोजन, अन्य कुन मन्त्रालयलाई कति ?

काठमाडौं,१ असार । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामलिा तथा योजना मन्त्री महेन्द्र

कोशी सरकारले नगद अनुदान नदिने, ब्याजमा अनुदान, पाँच वर्षमा ५२८ किमि सडक कालोपत्रे

काठमाडौं,१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रमा नगद अनुदान नदिने भएको छ । शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामबहादुर मगरले

बालेनलाई तह लगाउनेबारे प्रचण्ड, ओली र रविबीच गोप्य छलफल चलेको शेखर कोइरालाको खुलासा

काठमाडौं,१ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गिरीबन्धु टि-स्टेटको कुरा निकालेपछि सत्तारुढ दलहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरुद्धमा लागेको आरोप लगाएका छन् । शनिबार कांग्रेसको भागृ संगठन

केन्द्रपछि कोशीको बजेट पनि अल्लो र ढाकाको झोलामा

काठमाडौं,१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम राना मगरले अहिले बजेट वक्तव्य वाचन गरिरहेका छन्