Logo
Breaking News

विश्वकप क्रिकेटः सेन्ट भिन्सेन्ट पुगेको नेपाली टोली जुट्यो अभ्यास खेलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३२ । आइसिसी टि-२० विश्वकप क्रिकेटको समूह चरणको‌ आफ्ना अन्तिम दुई खेलका लागि सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ । अभ्यास

विस्तृत पढ्नुहोस
कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी असार ९ गते

काठमाडौं, ३१ जेठ । कोशी सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी,नहकुल सुवेदी र अव्दुल

माधवलक्षित ओलीको अभिव्यक्तिः ‘फलानो नै आए मान्छु भने, म गएँ, भोलिपल्टदेखि आएर ह्वाँह्वाँ रोयो भने’

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमत ल्याउने गरी पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज (बिहीबार) एमाले भक्तपुर जिल्ला

गिरीबन्धुमा बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौं, कांग्रेसले अब बेचेर खान पाइँदैन भनेर स्याल हुइँया मच्चायोः केपी ओली

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गामा बेथितीकरण गर्न पाइँदैन भनेर कानु्न बनाउँदा कांग्रेसले अब बेचेर खान पाइँदैन भनेर स्याल हुइँया मच्चाएको

‘तेरो मान्छे पक्रिदासम्म ठीक, मेरो मान्छे पक्रिन भएन भन्नुभएन’

काठमाडौं, ३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियता, परराष्ट्र सम्बन्ध, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र सुशासनका बारेमा राष्ट्रिय सहमतिको कायम गर्न आवश्यक रहेको बताएका छन् । आज (बिहीबार)

मन्त्रिपरिषद्को बैठकअघि प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव नेपाल

काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो दुई जनाबीच सिंहदरबारमा भेट भएको हो

कांग्रेस र एमालेबीच द्वन्द्व भयो भने देश बिग्रिन्छ : निलाम्बर आचार्य (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । पूर्वराजदूत निलाम्बर आचार्यले सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउँदा उनीहरुको कार्यसम्पादनको मूल्यांकन हेरेरमात्रै निर्णय लिँदा राम्रो हुने प्रतिक्रिया दिएका छन् । सरकारले भारत, अमेरिकालगायत विभिन्न ११

सबै पदको टुंगो सहमतिबाट लगाउने भन्दै उपेन्द्रले रोके निर्वाचन प्रक्रिया

काठमाडौं,३१ जेठ । जनता समाजवादी पार्टी नेपालको जारी महाधिवेशनमा सबै पदमा सहमतिबाट टुंगो लाग्ने भएको छ । ३ दिनदेखि जनकपुरमा जारी महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव सर्वसम्म भएका छन् । तर,

सरकार भ्रष्टाचारको विरुद्धमा इमानदारितापूर्वक लागेनः प्रदीप पौडेल

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वर्तमान सरकार भ्रष्टाचारको विरुद्धमा इमानदारितापूर्वक नलागेको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

प्रधानमन्त्री प्रचण्ड र ओलीसँग अशोक राईको एक घण्टा छलफल

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा हिजो (बुधबार) भएको भेटवार्तामा राईले आफ्नो

सर्वोच्चको न्यायाधीश बन्न महान्यायाधिवक्ताबाट राजीनामा दिँदै पोखरेल

काठमाडौं,३१ जेठ । न्याय परिषद् बैठक आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा

मन्त्री बनाउन र आसेपासेलाई जागिर खुवाउन थपिएको भूमि व्यवस्था मन्त्रालयको काम छैन्, खारेज गरौं: ज्ञानबहादुर शाही

काठमाडौं,३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा