Logo
Breaking News

कोशी सरकारमा जान कांग्रेसले राख्यो दुई शर्त, आलोपालोको समय निर्धारण र बजेट पुनरावलोकन हुनुपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको

विस्तृत पढ्नुहोस
देउवालाई लुम्बिनी प्रदेश सभापतिको चुनौतिः ‘प्रदेश संरचना मन नपरेको भए खारेज गरौं’

काठमाडौं, १० साउन । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार

काठमाडौं,१० साउन । नयाँ सरकार बनेसँगै रिक्त १ दर्जन भन्दा धेरै देशमा नयाँ राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेसँगै

भारतमा वैरागी र चीनमा रेग्मीलाई राजदूत सिफारिश गर्ने तयारी

काठमाडौं, साउन १० । सरकारले विभिन्न देशमा राजदूत सिफारिस गर्ने तयारी गरेको छ गरेको छ । सरकारले भारत, जापान, अस्ट्रेलिया, मलेसिया, अमेरिका, चीन, बेलायत र रुसमा राजदूत नियुक्तिका लागि सिफारिस

बेचन झालाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं,१० साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगि मानव तस्करी गरेको आरोपमा पक्राउ परेका बेचन झालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज

उपसभामुख रानाले दूतावासलाई लेखेको विवादित पत्रबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैँ

काठमाडौं, साउन १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैछ । बुधबार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा

सौर्य एयरलाइन्स जहाज दुर्घटना छानविनका लागि पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय

काठमाडौं, ९ साउन । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । आज

प्रधानमन्त्री ओलीको स्पष्टोक्तिः संविधान संशोधनको क्रममा धर्मनिरपेक्षता तलमाथि हुँदैन

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षतामा तलमाथि नहुने प्रष्ट पारेका छन् । आज (बुधबार) डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, बाँया भागबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास

काठमाडौं, ९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ ।

राज्यव्यवस्था समितिमा सत्तारुढ तीन सांसद्को एकैस्वर: उपसभामुख रानामाथि अविलम्ब छानबिन गरिओस्

काठमाडौं,९ साउन । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको पत्रबारे सांसदहरुले चासो व्यक्त गरेका छन् । बुधबार बसेको समितिको बैठकमा नेकपा एमालेका सांसदद्धय

बीआरआई फ्रेमवर्कमात्रै हो, डराएर भाग्नुपर्नेजस्तो पनि लाग्दैन : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, ९ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणाले चिनियाँ परियोजना बीआरआईको कार्यान्वयन सवालमा बृहत्त छलफलको आवश्यकत्ता औंल्याएकी छिन् । आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले यस्तो