Logo
Breaking News

ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त बदशाह बने मन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । आज (बुधबार) प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं,९ साउन । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे

सौर्य एयरलाइन्स जहाज दुर्घटनाः प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज (बुधबार) जहाज दुर्घटनालगत्तै प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । ‘नियमित

जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम आजैबाट सुरु हुने, शव पाउन आफन्तले तीन दिन कुर्नुपर्ने

काठमाडौं,९ साउन । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक

सौर्य एयरलाइन्स जहाज दुर्घटनाः एकै परिवारका तीन जनाको निधन

काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर

विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली, पाइलटको अवस्था बुझ्न अस्पताल जाँदै

काठमाडौं,९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । ओली बुधबार बिहान भएको सौर्य एयरको विमान दुर्घटनाको जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । गृहमन्त्री रमेश

विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव टिचिङ अस्पतालमा, पाइलट शाक्यको उपचार हुँदै

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । जहाजका पाइलट मनिषरत्न शाक्यलाई भेन जिवितै उद्धार गरि

विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको

दुर्घनाग्रस्त विमानमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि (सूचीसहित)

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ । दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको शव निकालियो, पाइलटबाहेक सबैको मृत्यु (सूचीसहित)

काठमाडौं,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री लेखक पुगे घट्नास्थलमा

काठमाडौं, ९ साउन । गृहमन्त्री रमेश लेखक काठमाडौं विमानस्थलमा भएको सौय दुर्घटनास्थलमा पुगेका छन् । काठमाडौँबाट पोखराका लागि आफ्नै जहाजका प्राविधिक टोली लिएर उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना

दुर्घटनामा परेको जहाजबाट १३ वटा शव निकालियो उद्धारको प्रयास जारी

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान सवा ११ बजे पोखरा