काठमाडौं,८ साउन । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको सचिवालयले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीसँग घुस मागेको आरोप लगाएको छ । पूर्वमुख्यमन्त्री कार्कीको
काठमाडौं, ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले आज नै बागमतीको
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकार निरङ्कुश बन्ने डर बढेको बताएका छन् । आज (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको
काठमाडौं,८ साउन । आफ्ना कार्यकर्तालाई कमिसन दिनका लागि छिटो बजेट निकासी गरिदिन भनेको तर, सचिवले नमानेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईमाथि कुटपिट
काठमाडौं,८ साउन । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही
काठमाडौं,८ साउन । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ । एमालेलाई बागमतीमा ६ मन्त्री भागमा परेको छ ।
काठमाडौं, ८ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले राष्ट्रिय परिचय पत्रमा नेपालीहरुको पहिचान र संस्कृतिलाई अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार)
काठमाडौं,८ साउन । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मंगलबार
काठमाडौं,८ साउन । गृहमन्त्री रमेश लेखकले मनसुन सुरु भएपछि अर्थात जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य प्राकृतिक प्रकोपका कारण हालसम्म १३० जनाले ज्यान गुमाएको जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा
काठमाडौं,८ साउन । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन २ मिनेटमा नै सकिएको छ । मंगलबारका लागि डाकिएको विशेष अधिवेशनमा सभामुख भीम भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरेको पत्र वाचन
काठमाडौं,८ साउन । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले आफू योग्य हुँदा-हुँदैपनि मन्त्री बन्न नसकेको गुनासो गरेकी छ्न । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री