Logo
Breaking News

भाइटीका लगाइदिँदा कुन दिशा फर्किने ? यस्तो छ पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ढुङ्गेलको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज तिहारको कुनै पनि पर्व नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली

विस्तृत पढ्नुहोस
करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयमा उपमेयर गुरुङसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । करार सेवामा कार्यरत रहेका २८ जना कर्मचारी हटाउने पोखरा महानगरपालिकाको कार्यपालिका बैठकको निर्णयप्रति उपप्रमुख मञ्जुदेवी गुरुङसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आपत्ति जनाएका छन् । बिहीबार एमालेको बहिष्कारकाबीच बसेको

रवि छुटाउन आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो व्यक्तिगत टेलिफोन सम्वाद र म्यासेजहरु सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आपत्ति जनाएका छन् । बिहीबार एक विज्ञप्ति जारी

लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विद्युत खपत, गतवर्षको तुलनामा २६४ मेगावाट कम विद्युत भारततर्फ निर्यात

काठमाडौं, कार्तिक १६ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६ः२५ बजे पिक डिमान्ड १६०२

हङकङ सिक्सेस : नेपालद्वारा इङल्याण्ड ६ विकेटले पराजित

काठमाडौं, कार्तिक १६ । नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । इङल्याण्डले दिएको ९८ रनको लक्ष्य

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौं, कार्तिक १६ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी

‘देशभरीका जनताले प्रचण्ड र माओवादीलाई माया गर्न थालेका छन्’

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान

एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङबाट दान लिएको १० रोपनी १४ आना जग्गालाई लिएर पार्टी पंतिमा चरम निराशा छाएको छ । पार्टी केन्द्रीय कार्यालय बनाउन दान

रास्वपाले देशलाई अराजकतातर्फ लैजान खोजेको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई अराजकतातर्फ लैजान चाहने तत्वहरुले आफ्नो पार्टी र प्रधानमन्त्रीका विरुद्ध नाराबाजी गरिरहेको टिप्पणी गरेका छन् । सहकारी ठगी र

रवि लामिछानेलाई म्याद थपको तयारी, त्यसपछिमात्रै रुपन्देही ल्याईने

काठमाडौं, १५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपको तयारी गरेको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छ । यी तीनै

एमालेको भनाइ र गराईमा फरक आएको मन्त्री गुरुङको स्वीकारोक्ति, दाने जग्गाको बचाउ नगरेको भन्दै आक्रोशित

काठमाडौं, १५ कार्तिक । सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टी नेकपा (एमाले) को भनाइ र गराइमा सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । आज (बिहीबार) एमाले बागमती

तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि अघि बढेका छन् । कांग्रेस सभपाति शेरबहादुर देउवासँगको समभदारीअनुसार प्रधानमन्त्री ओली तिहारसम्म अध्यादेश ल्याउन रोकिएका हुन् ।