Logo
Breaking News

खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउसी कार्यक्रममा छमछमी नाचेका छन् । आज (बिहीबार) प्रचण्ड पनिवास खुमलटारमा

विस्तृत पढ्नुहोस
बालुवाटारमा महिला फुटबल टोलीसँग भेटेपछि प्रधानमन्त्रीले लेखे: लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्। भेटघाटको तस्बिर सार्वजनिक

सडकबाट पार नलागेपछि रवि छुटाउन देउसी-भैलो खेल्दै रास्वपा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको रिहाइका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउसी भैलो खेल्ने भएको छ । सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ

सरकारले शुभ लक्षण देखाएन, राजनीतिक गन्तव्यपनि स्पष्ट छैन् : हृदयेश त्रिपाठी (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले वर्तमान सरकार जनतामा विश्वास जगाउनेगरि खरो उत्रिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

अन्तःशुल्क स्टिकर खरिद घोटाला प्रकरणको सुई जनार्दनतिर सोझियो

काठमाडौं, १५ कार्तिक । अन्तःशुल्क स्टिकर खरिद घोटाला प्रकरणमा निलम्बित मुख्यसचिव डा. वैकुठ अर्यालसहित ११ जनाले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू

विद्युत बक्यौता विवाद समाधानउन्मुख, मन्त्री खड्काले लिए बोल्ड निर्णय

काठमाडौं, १५ कार्तिक । उर्जामन्त्री दीपक खड्काले विद्युत बक्यौताको २०७२ सालदेखि थाती रहेको समस्या समाधानतर्फ अघि डोर्याएका छन् । उद्योगपति र नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आमनेसामने भैरहेको

लक्ष्मीको पूजा कसरी गर्ने ? यसो भन्छन् पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारी (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको

रवि लामिछानेको बयान सकियो, तिहारभर हिरासतमै

काठमाडौं, कार्तिक १५ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत

निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ, पदावधि एक वर्ष बाँकी, पद बहाली अनिश्चित

काठमाडौं । अन्तःशुल्क स्टिकर खरिद घोटाला प्रकरणमा निलम्बित मुख्यसचिव डा वैकुठ अर्यालले सफाइ पाएका छन् । बुधबार विशेष अदालतले डा अर्यालसहित ११ जनालाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष

कूलमानलाई बोलाएर मन्त्री खड्काले भनेः ‘सरकारले तपाईँलाई हटाउने सोच बनाएको छैन’ (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कूलमान घिसिङलाई हटाउने सरकारको कुनै सोच नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

नेपाली महिला फुटबल टीमलाई प्रधानमन्त्रीको ‘लञ्च’ सहितको निम्तो

काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशसँग २-१ ले पराजित

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौं, १५ कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात्