Logo
Breaking News

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा परराष्ट्र मन्त्रालय बाईपास, परराष्ट्रका प्रतिनिधि नराखी तीन राजदूतसँग भेट

काठमाडौं, २ साउन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु गरेका छन् । अहिले उनी बधाई तथा शुभकामना गर्नमा व्यस्त छन् । प्रधानमन्त्रीको

रवि लामिछानेले गृहमन्त्री हुँदा स्टन्टमात्रै गरेको मन्त्री गुप्ताको आरोप

काठमाडौं, २ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना

अहिलेको क्याविनेटका मन्त्रीहरुको टिम एक वर्षपछि फेरिन्छ : मन्त्री गुप्ता

काठमाडौं, २ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना

प्रधानमन्त्री ओलीले साना दलका नेताहरूसँग छलफल गर्दै

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलसँग छलफल गर्ने भएका छन् । यही साउन ६ गते संसद्मा विश्वासको मत लिनेगरि संसद् सचिवालयसँग परामर्शमा रहेका प्रधानमन्त्री ओलीले दुई

प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशनः ‘निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिनु’

काठमाडौंँ, २ साउन । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । .प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको

दोहोरिएर महान्यायाधिवक्ता बन्ने तेस्रो व्यक्ति बने रमेश बडाल

काठमाडौं,२ साउन । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा

सेयर बजारमा आज पनि हरियाली: ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर

प्रचण्डमाथि बाबुरामको अर्को प्रहार: समाजवादी मोर्चा आफूबाट चोरेको आरोप

काठमाडौं,२ साउन । हालै सत्ताबाट बाहिरिएका नेकपा माओवादी केन्रदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराई कुनै समय एउटै पार्टीमा थिए । एउटै

जनताका बैरीहरुले अधिकार खोस्न खोज्दैछन्, त्यसको विरुद्धमा माओवादीले हुङ्कार गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकारले पश्चगमनको षड्यन्त्र सुरु गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टीनिकट

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धार कार्य जारी

काठमाडौं,२ साउन । काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ।

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

काठमाडौं,२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गतेनै विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने