Logo
Breaking News

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ

विस्तृत पढ्नुहोस
ओली क्याविनेटमा जम्मा दुई जना महिला मन्त्री

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा दुई जना महिला मन्त्री भएका छन् । नेपाली कांग्रेसबाट डा. आरजु राणा परराष्ट्रमन्त्री बनेकी छिन् । यता, नेकपा (एमाले)

आफू नेतृत्वको सरकार सफल पार्न भूमिका खेल्ने सबैलाई निवर्तमान प्रधानमन्त्री दाहालको धन्यवाद

काठमाडौं, ३१ असार । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १८ महिनाको तेस्रो प्रधानमन्त्री कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सुशासन, सामाजिक

सोलु कांग्रेसको साम्राज्य भत्काउने मानवीरलाई रक्षा मन्त्रीको जिम्मेवारी

काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्

अत्याधिक गाँजा सेवन गरेर मुकुल ढकाल बर्वाराएको रमेश प्रसाईँको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईँले पार्टीबाट निस्काशित महामन्त्री डा.मुकुल ढकालले अत्याधिक गाँजा सेवन गरेर बर्वाराइरहेको टिप्पणी गरेका छन् । मुकुल ढकालले टीकाराम यात्रीसँगको

जीवन र छविलालको नाम काटिँदा दलित समुदायविहीन बन्यो ओली मन्त्रिपरिषद्

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा

प्रधानमन्त्री बन्ने सपना तुहिएपछि माधव नेपालले गरे ओलीको शपथ समारोह बहिष्कार

काठमाडौं,३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण

नवनियुक्त २१ मन्त्रीले लिए शपथ (तस्बिरहरु)

काठमाडौँ, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद

नवनियुक्त २ उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं,३१ असार । नवनियुक्त उपप्रधानमन्त्री विष्णु पौडेल र प्रकाशमान सिंहले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष

प्रधानमन्त्रीको शपथ लिनुअघिनै ओलीलाई भारतीय समकक्षी मोदीको बधाईं

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन्। उनले दुई देशबीचको

शीतल निवास पुग्यो २० मन्त्रीको नाम, यी हुन् टुंगो लागेका मन्त्रालय

काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले,